भाइरल चियावाली म्युजिक भिडियोमा, अभिनय देखेर कलाकार र दर्शक छक्क (भिडियो सहित)

सामाजिक सञ्जालमा भा’इरल भएकी एक संघर्षशिल महिला अब म्युजिक भिडियोमा पनि दे’खिने भएकी छन् । सानो सन्तानलाई पिठ्युमा बोकेर विहानै ३ वजे देखि काममा ख’टिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्व’जनिक भएपछि उनी भाइरल भएकी थिइन् ।

श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हु’र्काउन उनले गरेको संघर्ष निकै प्रे’रणादायी छ । उनको त्यही संघर्षको का’रण भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कला’कारहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्र’स्तुत गरिएको छ ।

पाँच महिनाको प्रेम पछि उनले वि’वाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठे’रोमा पारेर गए । तर सन्तानलाई त हुर्का’उनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुनधारामा बस्ने गरेको र ठे’क्काको काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर क’हिल्यै माया देखाएनन् ।

श्रृष्टि तामागं पिठ्यु’मा २ वर्षको छोरा बोकेर ग्वार्खोमा राती ३ वजे देखि नै काममा लाग्ने उनको दैनिकी छ । तर सामाजिक सञ्जालमा उनले गरेको त्यो काम सा_र्वजनिक भएपछि भाइरल भएकी छन् ।

उनले आफ्नो यसरी चर्चा होला भन्ने क’ल्पना पनि नगरेको बताएकी छन् । आफ्नो माइती छोडेर जसलाई जिवनभर साथ दिन भनेर आएकी श्रृष्टिलाई बिच वाटोमै उनका श्रीमानले छो’डेर हिडेका थिए । अहिले उनी आफ्नो चर्चा देखेर आफै छक्क परेकी छन् । उनलाई अ’फर गर्दा सहर्ष स्वीकार गरेको भन्दै अन्य कलाकारहरुले पनि निकै प्रशं’सा गरेका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्