घरको छतबाट हाम फा’लेर १७ वर्षे छोरी भागिन्, आमाले रुदैं यसो भनिन (भिडियो सहित)

एउटा छोरा एउटा छोरी लाग्थ्यो संसारकै भाग्य’मानी अभिभावक लाग्थ्यो आमालाई । जे भन्यो त्य’ही पुरा गर्छु । एउटै छोरी हो उसलाई केही स’मस्या पार्दिन भन्ने सो’चेकी थिइन् आमाले । तर त्यही छोरीले आमाको माया भुले’र एक महिना देखि हरा’इन् । खैरेनीटारकी पवित्रा सुनारले छोरीले यस्तो गर्लिन भन्ने क’ल्पना पनि गरिनन् ।

राती ९ वजे घरको छतवाट भा’गेकी छोरीको खोजी गरिर’हिन् तर छोरी फेला परिनन् । शौचालय पो गइन् की भन्ने लाग्यो, पछि सि’सीटिभी क्यामेरा हेरे तर छोरी (अस्मिता सुनार) हि’डेको देखियो । मोवाइलको सिम पनि फालेको छ । एक जोर कपडा पनि लगेको छैन । १७ वर्षको छोरी क्यामेरा छलेर ढला’नवाट छलेर हिँडेछ, आमा भन्छिन्, भर्खर १० क’क्षामा पढ्दै थिइ ।

प्रहरीलाई ख’बर गर्दा पनि फेला न’परेपछि आमा मिडियाका सह’योगमा आएकी छन् । आफ्नो छोरी अलि विरामी भएका का’रण निकै ख्याल गर्थिन आमाले । छोरी अलि घम’ण्डी हो , आफुले भनेको र माग गरेको कुरा गर्नै पर्ने थियो । आफुले भनेको कुरा पुरा भ’एन भने लुकेर भए पनि पुरा गर्थि, आमा भन्छिन्, साथीहरुले पनि अहिले सम्म छोरीको कसैसंग सम्ब’न्ध थियो भन्ने पनि थाहा नभए’को बताएका छन् ।

उनलाई छोरी वि’वाह गरेर गएकी हो भन्ने लाग्दैन । कतै सम’स्यामा पो परेकी छ की भन्ने ला’गेको उनले बताइन् । हेराउँदा केटासंग गएकी छ भन्छन्, आमा भन्छिन्, त्यो वाहेक छो’रीलाई शंका गर्ने ठाउँ पनि छैन । छोराछोरीको भ’विष्यका लागि भन्दै सारा कुरा भुलेर उनीहरुको खु’सीमा चित्त बुझा’एकी आमाले मन थाम्न सकेकी छैनन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्