खुल्यो ड’रलाग्दो र’हस्य ‘मेरो श्रीमानलाई ईण्डियामा बेच्यो’ भन्दै श्रीमती आइन् (भिडियो हे’र्नुहोस)

काम गरेर पैसा कमाउन भन्दै हिडेका छोरालाई आमाले फोन गरिन्? तँ कहाँ छन् माइ’ला भनेर सोधिन् । छोराले भने, आमा म कहाँ छु मलाई नै थाहा छैन । मलाई ल्याउने मान्छे त साह्रै ख’राब रैछ । यो वोली नै आमाका लागि छोराको अ’न्तिम बोली बन्यो । ताप्लेजुगंका मनोज झापाको एक जंगलमा नि’धन भएको अवस्थामा फे’ला परे ।

उनलाई आफ्नै वाजे पर्ने सुर्य लिम्बुले मा र्न ला गेका छन् भनेर म्या’सेज गरे । परिवारको भनाई छ, नि’धन भइसकेका छोराले कसरी म्यासेज गरे? यो सबै सुर्यको चा’ल हो । उनले नै काम लगाइदिन्छु भन्दै लिएर हिँडेका थिए । धरानमा काम गरिरहेका छोरालाई काठमाडौमा राम्रो काम पाइन्छ म काममा लगा’इदिन्छु भन्दै हजुरवुवाले लिएर हिडेका थिए ।

ताप्लेजुङ तिरु’ङगा निबासि २१ बर्षे मनोज इजम लिम्बु हराएको लामो समय भयो । उनलाई गाउँकै हजुरवुवाले काठ’माडौ काम लगाइदिन्छु भनेर लिएर हिँडेका थिए । धरानमा काम गर्न भनेर गएको युवकलाई काकाबाजेले धरा’नमा राम्रो पैसा पाइन्न, म काठमाडौमा राम्रो काम लगा’इदिन्छु भनेर लिएर गएको आफुले थाहा पाएको माइ’जुले बताइन् ।

घट’ना भएको साढे २ घण्टा पछि आफुहरुले थाहा पाएको बताइन् । युवकको आमाको मोवाइलमा अनौ’ठो म्यासेज आयो । मलाई जंगलमा ल्या’एका छन् भन्दै लेखिएको छ । गत बुधबार दिउसो करिब १ बजे झापाको दोमुखा देखि उत्तर इलामको घना जङगलमा झु’ न्डा ए र मा रे ‘को आ_संका परिवारले गरेका छन । मलाई मा ‘रे भन्दै आमाको मोवाइलमा म्या’सेज आएको थियो ।

जसको नि’धन भयो उसैले मलाई मा ‘रे भनेर म्यासेज गर्छ, युवकको माइजु भन्छिन्, ताप्लेजुङ्गकाइ एकजना गाउले बाजेले काठमान्डौ जागिर लगाइ दिन्छु भनेर मा’वली घरबाट धरान बोलाएका थिए ।

त्यसपछि गएको मङगलबार उहाको साथिहरुसङग धरा’नमा पार्टी खाएको र भोलि पल्ट बिहान ३ बजे नै बाजे संगै काठमाडौँ हिडेको मान्छे कहिले फ’र्किएनन । बुधबार १ बजे मृ त कको आ’मालाई एउटा म्यासेज गएको थियो । त्यो म्यासेजमा अब म आउ’दिन म बाच्न सक्दिन भनेर मृ ‘त कको फोन बाट आमालाई ग’एको थियो । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्