दश बर्षदेखि साँगीतिक क्षेत्रमा सक्रिय गा’यक हुन्, कुमार अभि गिरी । धासदँगका कुमारको आवा’ज निकै नै सुमधुर छ । कराँतेका राष्ट्रिय खेलाडी समेत रहेका कुमारले सानै उमेरमा देशका लागि बिदेशी भुमिमा सहभागिता पनि जनाएका थिए तर उनी पछि गायन क्षेत्र तर्फ ढ’ल्किए ।
सिगिंग स्टार नामक एक रियालिटी शोमा से’केण्ड समेत भएका कुमारले त्यसपछि दुई दर्जन हाराहारी गीत गाए तर उनी चर्चामा आउन सकेनन् । अहिले पनि दोहोरीमा बा’द्यवादन बजाउँदै गीत पनि गाउने कुमारको सँघर्षको कथा लामो छ । यसैबिच कुमारलाई शिशिर भण्डारीले नयाँ गीत गाउन प्रस्ताव राखे । शिशिरको चर्चित गीत फोटो फि’रिममा गीतमा कुमारले आला’पको भाग गाएका थिए ।
उनको आला’पलाई धेरैले रुचाएका पनि थिए । अब शिशिरले फोटो फिरिममा २ मा प्रताप दाससँगै कुमा’रलाई पनि गीत गाउन प्रस्ताव गरे र उनले फोटो फि’रिममा दुइृ गाउने भएका छन् । निकै प्रतिक्षित यो गीत नयाँ बर्ष २०७८ सालको बैशाख २ गते रिलिज हुँदैछ । कुमारले शिशिरसँगको कुराकानीमा आफुले सँघ’र्षका दिनमा सुकुलमा रात बिताउँदै घर ब’नाउने काम पनि गरेको बताए । – इताजा खबरबाट
भिडियो हेर्नुस: