नेपाल आइ’डल बाट चर्चित गायक प्रताप दासको आवा’जमा रहेको “कन्चन ” गीत सार्बजनिक भएको छ। MechiKali Khabar युटुब च्यानल मार्फत रिलिज भएको उक्त “कन्चन ” नामक गीत मा लक्ष्मी खड्का र प्र’बिशा अधिकारी को आवाज पनि रहेको छ। यस गीतको शब्द विजय पुनले गरेका छन् भने संगीत ऋषि खड्का ले गरेका छन्। उक्त गीत धेरै नै रा’म्रो बनेको कारण सबै को मन मा बस्न स’फल भएको छ।
छोटो समयमा धेरै दर्शकहरु को मायाको का’रण यो गीत लाई धेरै दर्शकले हेरीसकेका छन। यस म्युजिक भिडियोमा कलाकारहरु विजय पुन , गीता ‘ढुंगाना , रमा थपालिया , सेर बहादुर डि सी , संगम भण्डारी , मोहन बस्नेत , तेजेन्द्र परिवार , सुमन पन्थी को अ’भिनय देख्न सकिन्छ।
चितवनका कन्चन तिमि’ल्सिनाको प्रे’म कथामा आधारित “कन्चन ” नामक गीत अब को केहि घण्टा मा MechiKali Khabar युटुब च्यानल मार्फ’त रिलिज हुदैछ। कन्चनले एक अनिशा नामक केटि संग प्रेम गरेका हुन्छन। उनीहरु एक अर्का बिना बा’च्न नसक्ने भए पछि उनीहरु बिहे गर्द’छन्। अनिशाको माइती ले हामी स्वीकार गर्छौ , आउनु होस् हामी टिका लगाएर पठा’ऊछौ भन्छन। उनीहरु ससुराली आउदछन्।
ससुराल आएपछि ससुराल पक्षले कन्चन लाई कु’टपिट गर्छन , र प्र’हरी चौकी सम्म पुर्याउछन् त्यस पछि अनिशालाई कन्चन लाई मैले चिन्दैन भन्न लगा’एर बोल्न बा’ध्य लगाउछन्। चौ’कीमा अनिशाले कन्चनलाई मैले चि’न्दिन भन्दा कन्चनलाई अ’सह्य हुन्छ। त्यस पछि कन्चनले बि’ ष खान बा’ध्य हुन्छन। लाखौ बचाउने कोसिस गर्दा पनि अ’न्तिम मा कन्चनलाई बचा’ऊन सकिदैन ।
कन्चनको न्या’यको लागि गाउ , टोल , बस्ति सबै उठ्छन , जति रो’ईक’राइ गरे पनि कन्चन तिमि’ल्सिनाले न्या’य पाउदैनन। अनन्त कन्चंको श’री’र ३ दिन बि’तेपछि मात्रै उ’ठ्छ। उता अनिशाको घरमा सुर’क्षाकर्मी खटाएर सुरक्षा दिइरहेको हुन्छ भने यता कन्चन को घर मा न्या’य माग्दा उ’ल्टै ड’र ध’म्कि देखाई उनीहरुलाई न्या’य पाउन बाट ब’न्चित गराईन्छ।
यसै बिषय बस्तु लाई समेटेर निकैनै भा’बुक गीत पर्सि मात्र MechiKali Khabar युटुब च्यानल मार्फत आउदै छ , हेर्न नभुल्न होला भिडियो सोचे भन्दा पनि धेरै नै राम्रो भए’को छ। यस भिडियो हेरेर एक कन्चन जस्ता हजारौ कन्चनले ज्या’न गु’माउन नप’रोस।