नेपालमै पहिलोपटक गुल्मीमा भेटियो यस्तो अ’चम्मको गाई –गाईमा देवीको अवतार

कहिले सुन्नुभएको छ त ? गाईमा देबी देव’ताको अवतार । मलाई लाग्छ सायद सुन्नभएको छैन र तपाईले सो’च्नुहुन्छ कि भगबान भनेको कलियुुमा हुदैन भनेर तर हामी सो’च्छौ कि जस्ले राम्रो फल र सेवा दिन्छ उ नै भगबान हो ।

हो आज हामी जनाबरको रुपमा आएका एक भगबानको अव’तारको बारेमा यहा“ कुरा गर्दैछौ । यो घ’टना हो गुल्मी छत्रकोट गाउपालिका हुु“गा झेर्दी भन्ने ठाउको जहाका टि’काराम न्यौपानेको घरमा यस्तो अ’चम्मको गाई रहेको छ जस्को बारे आज हामी यहा“ चर्चा गर्दैछौ ।

प्राय सबै नेपालीहरु गा’इलाई लक्ष्मी माताको रुपमा पुज्ने गर्छन र हिन्दू धर्मावलम्बी त झन गाईलाई सर्बश्रेष्ठ प्राणी मान्दै देबीको अवतार मान्छन । हो यो गाई पनि कुुनै देबी देव’ताभन्दा कम छैन किनकि यस्ले ७ बर्षदेखि यसरी सेवा गरेको छ कि मानिसहरु र त्यहा वरि’परि देख्ने गाउलेहरु तिन छक पर्छन ।

यो गाईले ल’गातार ७ बषैदेखि एकनास एउटै मात्रामा दूूध दिईरेहको छ र सबैलाई अचम्म बनाएको छ । कुनै पनि जना’वरले यति धेरै दूूध दिनु भनेको आफैमा एउटा अच’म्मको बिषय पनि हो र यसमा यति मात्र नभएर अझ धेरै बि’शेषताहरु पनि रहेका छन । – इताजा खबरबाट

हेर्नुहोस भिडियो :-

प्रतिकृया दिनुहोस्