भिडियो तल दिइएको छ।
पूर्व खानेपा’नीमन्त्री बीना मगर मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरी’क्षण तथा अवलोकन गर्न पुगेकी छिन् । मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुगेकी मग:रले उक्त प्रशोधन केन्द्रको अवलोकन गरेकी हुन् ।
सो अवसरमा उनले सञ्चारक’र्मीसँग भनिन्, “हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्य:कावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ ।”
मेलम्चीबाट सुरुङमार्फत ल्या’इएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौँ उपत्यकामा वितरण गरिने छ । आयोजनाले मेलम्चीबाट आ’एको पानी शुक्रबार उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौँका घरघरमा मेल’म्चीको पानी आउने आयोजनाले जनाएको छ ।
आयोजनाले वि’भिन्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोज:ना सुरुङको गेटमा आएको प्राविधिक समस्या’का कारण केही समय ढिलो हुन गएको थियो ।
इटालियन कम्पनी सी’एमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भ’एको थियो । आफूले गरेको मेहनतको फल काठमाण्डौंबासीले पाउन लागेको भन्दै मगरले खु’शी ब्यक्त गरेकी छिन् ।