नेपाली चेलीलाई बिहे गर्न पाउदा म’ख्ख भारतीय ज्वाइ, दुवै बिच यति धेरै माया (भिडियो सहित)

भिडियो तल दिइएको छ।

पूर्व खानेपा’नीमन्त्री बीना मगर मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरी’क्षण तथा अवलोकन गर्न पुगेकी छिन् । मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुगेकी मग:रले उक्त प्रशोधन केन्द्रको अवलोकन गरेकी हुन् ।

सो अवसरमा उनले सञ्चारक’र्मीसँग भनिन्, “हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्य:कावासीको मेलम्चीको पानी पिउने सपना अब करिब पूरा भएको छ ।”

मेलम्चीबाट सुरुङमार्फत ल्या’इएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौँ उपत्यकामा वितरण गरिने छ । आयोजनाले मेलम्चीबाट आ’एको पानी शुक्रबार उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठमाडौँका घरघरमा मेल’म्चीको पानी आउने आयोजनाले जनाएको छ ।

आयोजनाले वि’भिन्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिएको थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोज:ना सुरुङको गेटमा आएको प्राविधिक समस्या’का कारण केही समय ढिलो हुन गएको थियो ।

इटालियन कम्पनी सी’एमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भ’एको थियो । आफूले गरेको मेहनतको फल काठमाण्डौंबासीले पाउन लागेको भन्दै मगरले खु’शी ब्यक्त गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्