नायिका विपना थापाको परिवार यस्तो छ, पहिलो पटक नेपाल आए श्रीमान र छोरा (भिडियो हे’र्नुहोस)

करिब १४ बर्षदेखि नेपाली चलचित्र क्षेत्रबाट हरा’एकी नायिका विपना थापा अहिले ने_पालमा छन् । उनी फेरी नेपाली फिल्ममा कमब्याक गर्ने सोचमा पुगेकी छिन् । भारतीय मुलका आयुतोष भारद्वा’जसँग विवाह गरेपछि उनी भारतमै बस्दै आएकी छन् । वृन्दावनमा बस्दै आएकी विपना अहिले दुई वर्षको अन्त’राल पछि नेपाल आएकी हुन् ।

उनी बारम्बार नेपाल आइ’रहन्छिन् । १४ वर्षको अन्तरालमा उनका श्रीमान र छोरा भने पहिलो पटक नेपाल आएका छन् । उनले आफ्नो परिवारको बारेमा भिडियो सार्व’जनिक गर्दै जानकारी दिएकी छन् । भारतवाट आएको उनको परिवार र साथीले काठमाडौमा विभिन्न ठाउँमा घुमेर र’माइलो गरेका छन् ।

चन्द्रागिरी हिलमा घुम्न गएको रमाइलो वाताव’रणको भिडियो पनि विपनाले सार्वजनिक गरेकी छन् । उनले आफ्नो श्रीमान पहिलो पटक नेपाल आ’एको बताएकी छन् । साथीहरुसंग उनले ऋषी धमलासंग दिएको अन्तरा’वर्ताका बारेमा पनि चर्चा गरेका छन् ।

उनले आफ्नो श्रीमान शिव भक्त भए’को बताइन् । वृन्दावनमा बसेको भएपनि आफ्ना श्रीमान शिव भक्त भएको बताएकी छन् । विपनाले आफ्नै नाममा खोलेको यू’ट्युब च्यानलमा पहिलो चलचित्र अफर हुँदाको क्षण सुनाएकी छिन् ।

‘म साथीहरुसँग सुन्धा’रामा मोहन निरौला सरको टेलिचलचित्रको सुटिङ हेर्दै थिएँ । त्यस्तैमा भीडलाई खिच्दै आएको क्या’मेरा मेरो फेसमा आएर अडिएछ, क्यामेरामा मलाई देखेपछि मोहन सरले बोलाएर चलचित्र प्रस्ताव गरेको सु’नाइन । उनले भनेकी छिन्, प्रस्ताव आउँदा म अक्क’नबक्क भएँ । मैले परिवारमा आएर कुरा गर्नु भनेपछि मोहन सर, निर्माता छविराज ओझा भो’लीपल्टै घरमा आएर कुरा गर्नुभयो ।

स्क्रिप्ट र मेरो भूमिका सुने’पछि परिवारले ‘ओके’ गर्नुभयो । त्यसपछि मलाई ५ हजार दिएर छवि दाईले ‘जन्मभूमि’ साइन गराउनुभएको थियो ।’ उनी आफ्नो पहिलो सिन नै ‘वान टे ओके’ भएको सम्झ’न्छिन् । तर, पहिलो सिनमा नै गर्भवती महिलाको गेटअपमा देखिन लाज लागेर उनी चलचित्र नै छाड्ने निधो’मा पुगेकी थिइन् ।

उनी सम्झन्छिन्, ‘गाउँका सबै मान्छे सुटिङ हेर्न आ’एका थिए । त्यही दिन मैले गर्भवती महिलाको सिन दिनुपर्ने थियो । तर, लाजले मैंले त्यो सिन गर्नै मानिन् । एक’दमै रोएर चलचित्र नै गर्दिनँ भनको थिएँ ।’

बसुन्धारा भुषा’लले सम्झाइ बुझाइ गरेपछि आफू गर्भवती महिलाको सिन दिन तयार भएको भिडियोमा वि’पनाले भनेकी छन् । चलचित्रमा पहिलो सिन नै रुँदै घरबाट बाहिर निस्कनुपर्ने भएकाले पनि ‘वान टे ओके’ भएको उनी सम्झ’न्छिन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्