पुर्व मन्त्रि जोसीको अन्तिम बि’दाइमा देखियो यस्तो भाववि’ह्वल दृश्य, रोकिएन कसैको आँसु (भिडियो सहित)

शुक्रबार साँझ नि’धन भएका कांग्रेस नेता नवीन्द्रराज जोशीलाई लोकप्रिय र नि’ष्ठावान नेताका रुपमा स्म’रण गरिएको छ । २०७३ साल भदौं १० गते उद्योगमन्त्रीको रुपमा पद बहा’ली गरेपछि छोटो समयमा उल्लेखनीय उपलब्धीहरु हाँसिल गरेपछि उनी निकै लो’कप्रिय बनेका थिए । मन्त्री छँदा नीतिगत तथा कानूनी सुधारसँगै संर’चनागत तथा प्रक्रियागत क्षेत्रतर्फ उल्लेख्य कार्य गरेर उनले धेरैको ध्या’न तानेका थिए ।

बाबु गजेन्द्रराज र आमा गीता जोशीबाट काठमाडौंको ला’जिम्पाटमा जन्मिएका जोशी ०३६ सालको राजनीतिक आन्दोलनबाट स’क्रिय राजनीतिमा आएका थिए । ३१ बर्षको उमेरमै काठमाडौं महानगरपालिकाको उपमेयरमा नि’र्वाचित भएका जोशी नेविसंघको काठमाडौं जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री समेत नि’र्वाचित भएका थिए । उनी उपमेयरमा हुँदा मेयरमा पीएल सिंह निर्वा’चित भएका थिए ।

उपमेयर छँदा काठमाडौंमा खानेपानी ब्यवस्थापनमा उल्ले’ख्य भूमिका निर्वाह गरेका उनी पछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उद्यो’गमन्त्री भएर प्रशस्त उपलब्धी’हरु हाँसिल गरेका थिए । विभिन्न रुग्ण उद्योगहरुलाई पु’र्नजीवन दिएका जोशीले नेपालऔषधी लिमिटेड र उदयपुर सिमेन्ट कारखानालाई पुर्नजी’वन दिंदा भने निकै चर्चा पाएका थिए ।

पहिलो र दोस्रो संविधानसभामा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ बाट निर्वा’चित भएका जोशी लौहपुरुष गणेश’मान सिंहको आदर्शबाट प्रभावित थिए । नैतिकता र इमान्दारिताको राजनीति गर्न रुचाउने जोशी ‘लो प्रोफाइल’ रहँदा पनि प्रशस्त का’महरु गर्न सकिन्छ भन्नेमा विश्वस्त थिए ।

उद्योमन्त्री रहँदा प्रेस सल्ला’हकार रहेका प्रदीप चापागाईंका अनुसार बिशेष आर्थिक क्षेत्र (सेज) ऐन ,२०७३ तथा औद्योगिक व्यवसाय ऐन,२०७३ जारी हुनु नीतिगत तथा कानूनी उपलब्धीको रुपमा लि’इएको बताउँछन् । नयाँ नयाँ उद्योग स्थापना गर्न र बन्द भएका उद्योगलाई गति दिने सवालमा जोशीले सकरा’त्मक कदम चालेको चापागाई सम्झन्छन् । उद्योग मन्त्री छँदा भएका मूलभूत नीतिगत, कानूनी तथा संस्थागत र संरचनागत सुधारका कार्यक्रमहरु तल उल्ले’खित रहेका छन् ।

विशेष आर्थिक क्षेत्र ऐन ,२०७३ जारी भएको, औद्योगिक व्यवसाय ऐन,२०७३ जारी भएको, औद्यो’गिक व्यवसाय सम्बन्धि नियमावलीको मस्यौदा तयार गर्नका लागि समिति गठन भई कार्य आगाडि बढाइएको, कम्पनी ऐन २०६३ को संशोधन बिधेयक व्यव’स्थापिका संसदबाट पारित भएको, खानी तथा खनिज पदार्थ नियमावलीको चौथो संशोधन भएको, विशेष आ’र्थिक क्षेत्र सम्बन्धि नियमावलीको मस्यौदा तयार भएको, राष्ट्रिय खनिज नीति २०७३ को मस्यौदा मन्त्रि’परिषद्मा पेश भएको राष्ट्रिय बौद्दिक सम्पत्ती नीति, २०७३ मन्त्रिपरिषद्बाट स्वीकृत भएको

प्रबिधि विकास&कोष नियमावलीको मस्यौदा तयार भएको,पेट्रोलियम नियमावली सैदान्तिक स्वीकृतिको लागि मन्त्रिपरिषद्मामा पेश भएको,बैदेशिक लगानी तथा प्रबिधि हस्ता’न्तरण सम्बन्धि ऐन कानुन बनाउन पहल गरेको अन्तराष्ट्रिय लगानी सम्मेलनको सफल भएको । संरचनागत तथा प्रक्रि’यागत सुधार निजी क्षेत्रका समस्याहरुको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा मन्त्रालयमा नेपाल व्यवसाय मंचको सचिबालय खडा गरी कर्म’चारी व्यवस्था गरिएको

उद्योगी व्यवसायी तथा सरोकार’वालालाई सूचना प्रबाह गर्न बिराटनगर, बिरगंज,पोखरा, भैरहवा, नेपालगंज तथा धनगढीमा औद्योगिक लगानीकर्ता सूचना केन्द्रको स्थापना भएको। उद्योग विभाग र कम्पनी रजिष्टारको कार्या’लयमा सूचना केन्द्रको स्थापना गरि कर्मचारीको ब्यवस्था गरिएको तथा उद्योग बिभागमा अनलाइन प्रणाली सुरुवात भएको। गुणस्तर ऐन तर्जुमा गर्न सैद्दान्तिक सहमतिको ला’गिमा पेश भएको । – इताजाखबर बाट

प्रतिकृया दिनुहोस्