गायिका कल्पना दाहाललाई फेरी अर्को पि’डा थपिएको छ। उनि दुखबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय बित्न नपाउदै फेरी अर्को बज्र’पात भएको छ। उनकी आमा फेरी अस्पतालको बेडमा जीवनको लडाई लडिर’हेकी छिन।
लामो समय देखिको बिरामी उनि फेरी बिरामी भए पछि कल्पनालाई थप पि’डा थपिएको हो। आजै कल्पना दाहाल दोहोरी च्या’म्पियनमा आउदै छिन आजै उनि अस्पतालमा जानु परेको छ।पछिल्लो केही महिनायता सामाजिक सञ्जालमा निकै चर्चित बनेको जोडी हो गायिका कल्पना दाहाल र प्रख’र वक्ता रमेश प्रसाईंको । विशेषगरी टेलिभिजन कार्यक्रम इन्द्रेणीमा यो जोडीले दोहोरी गाइ’सकेपछि सामाजिक सञ्जालमा अत्यधिक रुचाइयो ।
रमेश प्रसाईं दृष्टि’विहीन हुनहुुन्छ । उहाँको बोल्ने शैली, ज्ञानलाई निकै रुचाइएको छ । पछिल्लो समय दो’होरी गाउन सक्ने कलाले झन् उहाँलाई थप चर्चामा ल्याइदियो । यतिकैमा अहिलेको साता यो जोडीको चर्चा झन् शिखर पुग्यो । गत मंसिर २२ गते रमेशले नन्दा सिंहसँगको तीन वर्षदे’खिको प्रेमलाई विवाहमा परि’णत गर्नुभयो ।
विवाह समा’रोहमा पुग्नु भएकी गायिका कल्पनालाई धरानमा युट्युबरले निकै घेरेका थिए । उहाँलाई युट्युबर तथा सामाजिक सञ्जा’लबाट धो का दिएकै हुन् ? टेन्सनमा हुनुहुन्छ भन्ने प्रश्न निकै गरेको देखिन्थ्यो । अहिले रमेश बिहे गरेर आफ्नो स्थायी बसो’बास रहेको काँकडभित्तामा हुनुहुन्छ भने कल्पना इन्द्रेणी कार्यक्रमको टिमसँग कामको शिल’शिलामा इलाम पुग्नुभएको छ ।
विशेषगरी गायिका कल्पना दाहाललाई अहि’ले दर्शक तथा श्रोताले अत्यधिक चिन्ने मौका पाए तापनि रमेशसँग नाम न’जोडिँदै गायन क्षेत्रमा हुनुहुन्थ्यो । उहाँले नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा दर्जनौं गीत गाउनुभएको छ । यस्तै प्रत्य’क्ष दोहोरी भने धेरै नै गाउनु भएको छ । कल्पनाको विशेषगरी प्रत्यक्ष गाउने कलाको धेरैले सम्मा’न गर्छन् । – इताजा खबरबाट