सुन्दरीजल पुगेर विना मगरले भनिन्: ‘मेरो मेहेनतले मेलम्चीको पानी काठमाण्डौंमा आएको हो’

पूर्व खाने’पानीमन्त्री बीना मगर मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको नि’रीक्षण तथा अवलोकन गर्न पुगेकी छिन् । मेलम्ची खानेपानी आयोजना विका’स समितिका निमन्त्रणामा सुन्दरीजल पुगेकी मगरले उक्त प्रशोधन केन्द्रको अवलोकन गरेकी हुन् ।

सो अवसरमा उनले सञ्चारक’र्मीसँग भनिन्, “हाम्रो अथक मेहनत र योजन’मुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्यकावासीको मेलम्चीको पानी पिउने सपना अब करि’ब पूरा भएको छ ।”

मेलम्चीबाट सुरु’ङमार्फत ल्याइएको पानी उक्त प्रशोधन केन्द्रमा प्रशोधन भइसकेपछि काठमाडौँ उपत्यका’मा वितरण गरिने छ । आयोजनाले मेलम्चीबाट आएको पानी शुक्रबार उक्त प्रशोधन केन्द्रमा हालेको छ । एक दुई दिनपछि काठ’माडौँका घरघरमा मेलम्चीको पानी आउने आयोजनाले जनाएको छ ।

आयोजनाले विभि’न्न समयमा जारी गरेका तथ्याङ्कमा सबैभन्दा बढी काम पूर्वमन्त्री मगरको कार्यकालमा भएको देखिए’को थियो । मगरको कार्यकालमा सम्पन्न हुने उक्त आयोजना सुरुङको गेटमा आएको प्राविधिक समस्याका कारण केही समय ढि’लो हुन गएको थियो ।

इटालियन कम्पनी सी’एमसीले बीचैमा काम छाडेर गएपछि पूर्व मन्त्री मगरकै सक्रियतामा चिनियाँ निर्मा’ण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता भएको थियो । आफूले गरेको मेहनतको फल काठमाण्डौंबासीले पाउन लागेको भन्दै मगरले खुशी ब्य’क्त गरेकी छिन् ।

यो पनि पढ्नुहोस्: नेकपा (माओवा’दी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै सरकारलाई दिएको सम’र्थन फिर्ता लिने स्पष्ट पारेका छन् । बृहत्त नागरिक आन्दोलनद्वारा आज काठमाडौंस्थित् प्रज्ञा प्रति’ष्ठानको डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए’का हुन् ।

उनले आफूले प्रधान’मन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थत फिर्ता लिने तयारी गरेको पनि जनाए । ओली सरकार प्रति’गामी भनेर आफूहले भनिसकेकोले अब पनि सरका’रलाई समर्थन दिईनरहने जनाए ।

उनले भने,‘ह’त्तपत्त समर्थन फिर्ता लिँदा झन उल्टो पर्छ है भनेकोले म रोकिएको हो, तर, म केही दिनभित्रै त्यो प्रक्रि’या अघि बढाउँछु । मेरो नैतिकता बचाउँछु । मैले प्रधानम’न्त्रीको कदम असंवैधानिक भनेको हो । त्यसैले अब अविश्वासको प्रस्ताव र समर्थन फिर्ता सँगसँगै होस भन्ने चाहेको हो । म कुर्ने’वाला छैन् ।’

कार्यक्रममा माधव नेपालसँगै उपस्थिति भएका प्रचण्डलाई कार्यक्रमका प्रस्तोता कृष्ण खनालले सरकारलाई दिएको समर्थन कहिले फिर्ता लिनुहुन्छ भनी सोधेका थिए । ज’वाफमा प्रचण्डले भने, ‘विरोधीले जे कुरालाई राम्रो भन्छऽ त्य’सलाई राम्रो ठान्नु हुन्न रे राजनीतिमा ।

विरो’धिले जे नराम्रो ठान्छ त्यसलाई सकारात्मकरुमपा हेर्नुपर्छ रे । हिजो ओलीको कदमलाई असंवैधानिक र अलोक’तान्त्रिक भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नली है भनेर मलाई जबरजस्त दवाव दिनुभ’एको छ ।

झन् उल्टो पर्छ है भन्नु’भएको छ ।’ प्रचण्डले अगाडि थपे, ‘तर म अब नैतिक र राजनीतिक ढंगले धेरै दिन पर्खिन सक्दि’नँ । जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई धेरै समर्थन गर्न सक्दिनँऽ चाहे जेसुकै होस । केही दिनभित्रै त्यो प्र’क्रिया अगाडि बढाउँछु । अविश्वास प्रस्ताव र समर्थ’नसँगै होस भनेर दारा किटेर समर्थनलाई रोकेको मात्र हो ।’- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्