गायीका अञ्जु पन्तले केही स’मय अघि विवाह गरिन् । सम्बन्ध वि’च्छेद पछि करिब एक दशक एकल जिवन विताइरहेकी अञ्जुले थीर कोइरालासंग दोस्रो वि’वाह गरेकी हुन् ।
उनी अहिले वैवाहिक जि’वनमा निकै खुसी भएको देख्न सकिन्छ । थीरसंग विवाह पछि पहिलो पटक सार्वज’निक रुपमा अन्तरवार्तामा उपस्थित भएका उनीहरुले आफु’हरुको भेट कसरी भयो र कसरी प्रेमको सु’रुवात भयो भन्ने खुलाएका छन् ।
चिनजान पछि पनि निकै औपचा’रीक सम्बन्धमा रहेका उनीहरुले छोटो समयमा नै नजि’किएको बताएका छन् । अञ्जु भन्छिन्, एकै पटक विवाहको प्रस्ताव आउँदा म त छक्क परे । त्यस्तै थीरले पनि पहिलो भेट पछि आफुहरुले फोन नम्मर पनि सा’टासाट नगरेको बताएका छन् । विवाह अब गर्दिन भनेर बसेकी अञ्जुले छोरीको खुसीको लागि दोस्रो विवाह गरेको बता’एकी छन् ।
एक वर्ष देखि सम्ब’न्धमा रहेका उनीहरुले एक अर्कालाई निकै धेरै बुझेर सुझवुझका साथ विवाहको नि’र्णय गरेका कारण अब आफु कहिल्यै दुखी हुन नपर्ने कुरामा विश्वस्त भएको बताएकी छन । आफुहरुको विवाहलाई लिएर सबैले खुसी ब्यक्त गरेकोमा पनि निकै खुसी ला’गेको बताएकी छन् ।
उनले आफुहरुको विवा’हको भिडियो धेरै पटक हेरेर रोएँ भन्दै कमेन्ट गरेको मैले देखेकी छु, उनले भने, अञ्जुले कसैला’ई रोजे हुन्थ्यो भन्ने सुझाव आउँथ्यो, मेरो छोरी परितोषिका संसारमा सबैभन्दा खुसी छ । उसकै ला’गि पनि मैले यो निर्णय गरेकी हुँ । उनीहरुले संगै रोमान्टिक गीत पनि गाए । धेरै माया नदेउ मलाई, एक्लै हुँदा गा’ह्रो हुन्छ भन्दै गीत गाउँदा दुवै जनाले एक जनाको हात समा’तेका थिए । – इताजाखबरबाट