मुल्यमा धेरै गि’रावट आएपछि, अर्बपति साथीले किने माइकल ज्याक्सनको घर

स्वर्गीय अमेरिकी पप स्टार माइकल ज्या’क्सनको घर र नीजि मनोरञ्जन पार्क (नेभरल्याण्ड र्यान्च) उनका साथी रोन बु’र्कलले २ करोड २० लाख (२२ मिलियन) अमेरिकी डलरमा किनेका छन् । ११ सय हेक्टरमा फैलिएको यो स’म्पती किन्नकालागि तीन प्रतिस्प्रर्धीबाट माइकल ज्याक्सनकै साथी अर्बपति बु’र्कलले किनेका हुन् ।

सन् २९८८ मा माइ’कल ज्याक्सनले नीजि पार्क र घरस’हितको यो सम्पती किनेका थिए । उनी सन् २००५ सम्म यहाँ बसेका थिए । क्यालि’फोर्नियाको लस ओलिभोसमा रहेको नेभरल्याण्ड र्यान्चसमते भनिने यो पार्कमा ज्याक्सनले बालबा’लिका र उनका परिवारलाई मनोरञ्जन समेत गराउँथे ।

ज्याक्स’नमाथि बाल यौ न’शो’षणको आ’रोप लागेपछि सन् १९९० देखि २००० सम्म यहाँ विभिन्न अनु’सन्धान पनि भएका थिए । सन् २००५ मा १३ वर्षीय के’टालाई दु’रुप’योग गरेको आ’रोपमा ज्याक्सन निर्दोष साबित भएपछि उनी नेभ’रल्याण्ड र्यान्चमा कहिलै फर्किएका थिएनन् ।

४ वर्षपछि सन् २००९ मा लस एन्ज’लस स्थित उनको अर्को घ’रमा ड्र ‘ग ‘ओ’भरडो’जका कारण निधन भएको थियो । ज्याक्सनको मृत्युपछि समेत उनी’माथि बिभिन्न आरो’प लाग्दै आएको थियो ।

सन् २०१५ मा पहि’लोपटक नेभरल्याण्ड र्यान्च १० करोड अमेरिकी डलरमा बि’क्रीका लागि राखिएको थियो । सन् २०१७ मा फेरि ६७ मिलियन अमेरिकी डलरमा बि’क्रीमा राखिएको थियो ।

धेरै मूल्य गि’रवाट भएपछि अहिले सन् २०२० मा उनका पूर्वसाथी बुर्कलले २२ मिलियन अमेरिकी डलरमा यो सम्प’ती किनेका हुन् । स्पष्ट नभए पनि ज्याक्स’नले यो सम्पती १९।५ मिलियन अमेरिकी डलरमा किनेको दाबी छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्