१३० किलो तौल भएकी सानुमाया टिकटकमा भाइरल हुदै (भिडियो सहित)

पछिल्लो समय भिडियो से’यरिङ एप टिकटक युवा पुस्तामाझ निकै लोकप्रिय भइरहेको छ । कतिपयले टिकट’कमा राखेका छोटा भिडियोका कारण अव’सर पाएका छन् भने कोही सेलीब्रेटी नै बनेका छन् ।

आफ्नो अभि’नय कला भएकाहरुले टिकटकका माध्यमबाट मोडिलिङ, गायन लगायतमा अघि बढ्न निकै सहज भएको छ । अमेरिका भारत लगायत कतिपय देशमा टिकटक च&लाउन पाइदैन । अर्थात विश्वका कयौं देशमा टि’कटकमाथि प्रतिवन्ध लगाइएको छ ।

तर नेपालमा पछि’ल्लो केही समय यता भने टिकटक प्रयोगकर्ताहरु बढिरहेका छन् । अभिनय गर्न पाइने, भिडियोमा व्यक्ति’हरुको कला हेर्न पाइने भएपछि टिक’टक हिट भएको हो ।

टिकटकमा वि’भिन्न खालका मानिस र प्रयोगकर्ताहरुको उपस्थिति देख्न सकिन्छ । कम उमेर बालबालिका, का’र्यालय, कार्यक्षेत्र, अस्पताल विमानमा टिकटक खिच्नेह’रुपनि उत्तिकै छन् ।

यसैबीच कैला’लीकी एक महिला टिकटकमा हिट बनेकी छिन् । १३० किलो तौल भएकी टिकटक युजर हुन् भा’वना आचार्य (सानुमाया)। उनि यतिबेला निकै हिट भ’एकी हुन् ।

पालतो र छरि’को जीउ डाल भएकाले मात्र नाच्न, अभिनय गर्न सक्छन् भन्ने मान्यता विपरित उनको ठूलो ज्या’नले पनि टिकटकमा साथ दिएको छ । टिकटक चलाउन थालेको छोटो अवधिमा उनका २ लाख ९३ हजार भन्दा धेरै फ’लोअर छन् ।

नाचेर शरीरको तौल घ’टाउने र टिकटक पनि बनाउने गरेकी उनको तौल नाच्न र टिकटक बनाउन थालेपछि भने घटेको छैन । टिकटक बनाउन सुरु गर्ने समयमा ११० किलो तौल रहेको उन’को शरिर अहिले १३० कि’लो भएको छ ।

मोटा व्यक्ति’हरुलाई नाच्न र भिडियो बनाउन असहज हुने गरेको भएपनि अहिले आफूले टिकटकमा नाच्ने र अभि’नय गर्ने गरेपछि ठूलो ज्यान भएकालाई केही सह’ज भएको उनी बताउँछिन् । – इताजा खबरबाट

हेरौं उनका भाइरल भिडियो हरु:

प्रतिकृया दिनुहोस्