फेरि घट्यो सुनको भाउ, आज तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

नेपाली बजार’मा आज पनि सुन’को मूल्य घटेको छ । आज (बुधवार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रति’तोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन’चाँदी व्यवसा’यी महासंघले आज छापा’वाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ का’यम गरेको छ ।

आज चाँदीको मूल्य पनि घ’टेको छ । महा’संघका अनु’सार आज चाँदी प्रतितोला १३१० मा का’रोवार भइरहेको छ ।

सुनको भाउ

प्रतिकृया दिनुहोस्