सुन्दा अचम्म लाग्दो घट’ना अहिले झापामा घ’टेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फि’र्ता गरेका छन् । श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भा’गेकी थिइन ।
अहिले ति पिडित युवतीलाई भगा’उने कान्छा श्रीमानले छोडेर फ’रार भएपछी उनको बि’चल्ली भएको हो । बिष्णु ताज’पुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फका’एको उनले बताएकी छिन ।
बिष्णु ताजपुरियाले भ’गाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छो’डी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिच’ल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फरार रहेको र सम्पर्क बि’हिन भएको उनले बताएकी छिन ।
बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्री’मान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बि’जोक भएको छ । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला । – इताजा खबरबाट