मङ्सिर महिनालाई विहेको उत्तम महिना भन्ने गरिन्छ । यो बीचमा विवाहलाई लिएर अनेक घटना’हरु हुने गर्दछन् । सरकारी जागिरको आफ्नै क्रेज छ । यो कत्तिको महत्त्वपूर्ण छ भनेर गोडा, उत्तर प्रदेश भारतमा दे’खिएको छ ।
त्यहाँ एक दुलहीले आफ्ना पति’लाई सिन्दुरको समारोह पछि मण्डपमा छो’डिन् र सरकारी जागिरका लागि सल्लाह लिन गइन् । राम्रो कुरा के हो भने ति महिलाले सरकारी जा’गिर पनि पाइन् । गोडाको रामनगर बाराबङ्ग निवासी प्रज्ञा बीएसए कार्यालयमा परामर्श लिन गएकी हुन् । त्यस्तो अवस्थामा प्रज्ञा बि’हेको सिन्दुर समारोह पछि बीएसए कार्यालयमा पुगेकी थिइन । यस समयमा श्रीमान् छा’उनीमा बसेका थिए ।
बीएस कार्यालय पुगेछि लाइनमा बसेर आफ्ना काग’जातहरु देखाएकी हुन् । उनको अनुहा’रमा विवाह र जागिर पाउँदा देखिएको हर्ष प्रष्ट देखि’एको थियो । अहिले सबैले उनको तारिफ गरिरहेका छन् । प्रज्ञाका अनुसार उनका लागि करियर ए’कदम महत्वपूर्ण छ ।
त्यसकारण उनी वि’वाह बीचमा छोडेर परामर्शको लागि गएकी हुन् । सरकारी जागिरको काम सक्काएर विवा’हको थप प्रक्रिया सम्पन्न गरियो । त्यसपश्चात उनको बिदाइ भयो । एक अलग प्रशंगमा प्रज्ञाका अनुसार हरेक महि’लाले पढ्नुपर्छ र स्वावलम्बी हुनुपर्छ ।
उनले आफ्नो सफल’ताको पछाडि आमाबाबुको महत्वपूर्ण हात भएको बताएकी छिन् । स्थानीय शिक्षा अधिका’रीहरू पनि उनलाई बधाई दिएका छन् । उनी त्यहाँको सरकारी शिक्षक पदमा नियुक्त भए’की छिन् । – इताजा खबरबाट