भैसी चोरी भएको घ’टनाको अनुसन्धान गर्न गाउँ पुगेका प्रहरीलाई नै यसरी रुखमा बाँधियो (भिडियो हे’र्नुहोस)

अनुसन्धानका लागि भन्दै गाउँमा गएको एक प्रहरीलाई स्थानियले रुखमा बाँधेको भिडियो अहिले सा’माजिक सञ्जालमा भाइरल भएको छ । भैंसी चोरी भएको विषयमा उ’जुरी परेपछि अनुसन्धानका लागि गएको प्रहरीले नराम्रो हर्कत गरेपछि प्रहरीलाइ नै स्थानि’यले रुखमा बाँधेका हुन् ।

स्थानियका अ’नुसार ति प्रहरीले महिलालाई जिस्क्या’एका थिए । अनुसन्धानका लागि गाउँ पुगेको प्रहरीले महिलालाई देखेर नरा’म्रो ‘हर्कत गर्न लागेपछि स्थानिय रिसा’ए । उनीहरुले प्रहरीलाई नै रुखमा बाँधिदिए । यो घट’ना भारतको हो । भारत राजस्थानमा भएको यो घ’टनाको भिडियो सामाजिक सञ्जालमा भा’इरल भइरहेको छ । राजस्थानको चित्तौड़गढ़मा एक प्रहरी अ’धिकारी गाउँमा पुगेका थिए ।

प्रहरीमा भैसी चोरी भएको उजु’री परेको थियो । जसलाई चोरीको आरोप लागेको थियो सोही घरमा सो’धपुछका लागि गएका प्रहरी नै समस्या’मा परेका हुन् । प्रहरीलाई रुखमा बाँधिएको ख’बर पाएपछि प्रहरी चौकीवाट थप प्र’हरी टोली पुगेको थियो । ति प्रहरीलाई उ’द्दार गरिएको छ । प्रहरीले घट’नाको अनुसन्धान सुरु गरेको जना’एको छ । प्रहरी र स्थानिय दुवै तर्फवाट एक अर्कालाई आ’रोप लगाउँदै उजु’री परेका छन् । – इताजाखबरबाट

प्रतिकृया दिनुहोस्