र्याप बाट यमबुद्दको झल्को दिने यी युवक भन्छन्, बिश्व हल्लाउने चाहना छ (भिडियो सहित)

एक्काइसौं शता’ब्दीको युग प्रबिधी र बिकाशको युग का साथसाथै ससामाजिक सं’जालको युग पनि हो। सामाजिक संजालको माध्यमबाट मानिसहरु आफ्ना बिचार,धारणा, अभिमत र बिरोधा’भाषको आवाज उठाउने, मनोरंजन गर्ने,समयको सदु’पयोग गर्नुका साथसाथै ज्ञान सिक्नको लागि पनि प्रयो’ग गरिन्छ।

पछिल्लो समय सामा’जिक संजालका कारण धेरै मानिसहरु भाइरल भएका छन् । मानिसहरु यसरी भा’इरल भएको देखेपछि अरुले पनि यसैगरी रातारात चर्चा बटुल्ने प्रयासमा धेरै पोस्टहरु गरिरहेका हुन्छन् । यद्यपि चर्चा कोही को’हीले मात्र पाउँछन् ।

टिकटक होस् या सा’माजिक संजाल,भाईरल भएर पछील्लो पटक नेपाली सांगितिक आकाशमा उदाउने प्रति’भाहरु अहिले धेरै छन् ।
यस्तै लुकेको प्रति’भा भएका यी युवक हुन् सुमन वाइबा ।

हजुर आज हामी चर्चा गर्दैछौ सह’चालक बन्दाबन्दै र्याप शैलीमा गाउन सक्ने प्रतिभा भएका उदयीमान यी युवकका बारे । १८ बर्षिय सुमनको बाल्य’काल देखि नै गीत गाउने रहर थियो । पारिवारिक स’मस्याले उनलाई कलमकापी भन्दा पनि पहिला बसको स’हचालक अर्थात खलासी बनायो ।

दु:खका दिन सँगै नि’खारिएर आफ्नो भोगाइहरुलाई शब्दमा संगाल्दै, अहिले उनले पश्चिमा सं’गीतमा चर्चित रहेको र्याप शैलीमा नेपाली गीत लेख्ने र गाउने गर्छन् । उनको यो प्रतिभा बारे हामी’ले पनि थाहा पाएपछी उन’लाई भेट्न पुग्यौ । – इताजा खबरबाट

आउनुहोस उनी सँग गरिएको कुराका’नीको यो भिडियो हेरौं है त

प्रतिकृया दिनुहोस्