पछिल्लो केहि समय यता सबैको मन जि’तेका चर्चित संचारकर्मी रबि ला’मिछाने र कृष्ण कंडेल बीच पहिलो भेट भएको छ।उनीहरु बिचको भेट संगै पहिलो अन्तरवार्ता इन्द्रेणी मार्फत सार्व’जनिक भएको छ।उनीहरु बिचको लामो अ’न्तर्वार्तामा पछिल्लो समयको लोक गीतमा देखिको गतिबिधिलाइ बिशेष मध्य’नजरमा राखी केहि ओझेलमा परेको खबरलाई समेट्ने देखि कृष्ण कंडेलको काम प्रति रबि लामिछानेले गरेको प्रशंसा समेत उक्त कुराकानीमा स’मेटीएको छ।
इन्द्रेणीकै स्टु’डियोमा रबि लामिछाने आएनन भन्ने प्रश्न धेरै आएपछि रबि संग कृष्ण कंडेलको बिशेष कुराकानी बाहि’रिएको हो।रबि लामिछानेलेनै खोल्न लागेको ग्या’लेक्सी फोर के टिभीकै कार्यालयमा पुगेर उक्त कुराकानी बाहिरीर ल्याएका हुन् भने रविले पनि उक्त अन्तरबा’र्तामा बिशेष जोड दिदै आफु छिट्टै इन्द्रे’णीमा दोहोरी खेल्न आउने समेत खुलाएका छन।
रबि लामिछाने यो समय जन’ताको नजरको बिशेष रोजाईमा परेको पत्रकार हुन् भने कृष्ण कंडेल पनि जनताको मन मनमा बसेका लोक’प्रिय संचारकर्मी तथा गायक हुन्।इन्द्रेणी यो बेला देशकै नम्बर १ कार्यक्रमको रुपमा हेरिने गरिएको छ भने इन्द्रे’णीले गर्ने दुखि गरिबको कथालाई जनताले पहिलो प्राथमि’कताको रुपमा हेर्न सकिन्छ। – ओएस नेपालबाट
हेरौ कुराकानी :