नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरा’वट आएको छ । यस्तै, चाँ’दीको मूल्य भने स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा का’रोबार भएको थियो ।
आज छा’पावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा रतेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारो_बार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारो’बार भइरहेको छ ।
यो पनि पढ्नुहोस्: नेकपा एमालेको झ’लनाथ खनाल र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा ४५ जना केन्द्रीय सदस्य स’हभागी भएका छन् । नेताहरू उपत्य’काबाहिर भएकाले सबै सदस्य सहभागी नभएको खनाल–नेपाल प’क्षको भनाइ छ ।
बैठक क’लंकीस्थित मेघा पार्टी प्यालेसमा जारी रहेको छ । ११ बजेका लागि बैठक बोलाइएको बैठक १२ बजेबाट बैठक सुरु भएको हो । पार्टीले सोधेको प्रष्टीक’रणपछि खनाल–नेपालको केन्द्रीय कमिटी बैठक बसेको हो । केन्द्रीय कमिटी बैठकपछि खनाल–नेपाल पक्षले सांसद’हरूसँग पनि परामर्श गर्ने भएको छ ।
आज दिउँसो ३ बजे पार्टी अध्य’क्ष तथा संसदीय दलका नेता केपी ओलीले बोलाएको संसदीय बैठकमा जाने नजानेबारे उक्त भेलाले टुंगो लगाउने छ । खनाल–नेपाल समूहमा प्रधानमन्त्री समेत रहेका ओलीले बोलाएको बा’लुवाटारको बैठकमा जाने नजानेबारे दुई मत देखिन्छ । केही नेताहरु जानुपर्ने पक्षमा देखिन्छन् भने केहि ने’ताहरु जान नहुने पक्षमा छन् ।
सर्वोच्चले २३ फागुनमा ने’कपा खारेज गरी साविकको एमालेमा र माओवादी ब्युँत्या’एपछि एमालेमा अध्यक्ष र ओली र वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूहबीच वि’वाद उत्कर्षमा पुगेको छ ।
ओलीले एमाले ब्यु’तिँदा पनि एकलौटी निर्णय लिएपछि खनाल–नेपाल पक्षले पार्टीभित्र समानान्तर गति’विधि अगाडि बढाएको छ । खनाल–नेपाल पक्षले केन्द्रीय नेतृत्व बाहेक पार्टी तथा भ्रातृ संगठनमा समानान्तर कमिटी निर्मा’ण गरेको छ । – रातोपाटीबाट