छोरा गु’माएकी खिमाको छोरा बनेर पुगे धुर्मुस, रुदै रंगशाला बनाउनुहोस् भन्दै हजारौं सहयोग गरिन् (हे’र्नुहोस् भिडियो)

चितवनमा नि’र्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्ज’ना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्मा’णका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभिया’नमा निस्किएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंग’शाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्त’राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधार’णको लगानी छ ।

धुर्मुस सुन्तली फाउण्डे’शनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आ’र्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रंगशाला निर्मा’णको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए । उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मु’सलाई दिएका थिए ।

मजदु’रले पैसा दिँदा धुर्मुस निकै भावुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटो’खर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्क’नुहोला शुभकामना छ । यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भा’वुक भएको थियो ।

धुर्मुस सुन्तली फाउ’ण्डेशनको तर्फवाट अभि’यानमा सहभागी भएका अर्जुन घिमिरे (पाडे)ले पैसा लिएर भने यो तपाईहरुले दिएको आर्शिवाद हो । हामी कञ्चनपुरवाट यो अभि’यान सुरु गरेका छौं । हाम्रो अभियानमा सबै’को साथ रहने छ ।

छोरा गुमाए’की खिमाको छोरा बनेर पुगे धुर्मुस, रुदै रंगशाला ब’नाउनुस भन्दै हजारौं सहयोग गरिन् तलको भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्