राज्यले बनाउनु पर्ने रगंशाला धुर्मुसले आशु बगाउदै बनाउदै छन, धुर्मुस सुन्तलीलाई नेताले चेपुवामा पारेर फ’साए (भिडियो सहित)

धुर्मुस सुन्तली फाउन्डे’सनको ड्रिम प्रोजेक्ट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाको यतिखेर ३० प्रतिशत निर्मा’ण सम्पन्न भइसकेको छ । तर उक्त रगं’शाला पूर्ण रूपमा सम्पन्न गर्नका लागि भने आर्थिक सम’स्या पर्ने देखिएको छ ।जसकारण रगंशाला निर्मा’णमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अ’भियान थालिएको छ ।

यो अभियानका अभियान्ताहरू नेपा’लका प्रत्येक जिल्ला पुग्ने छन् भने त्यहाँ दुईदि’न बिताएर, रगंशालाको बारेका जानकारी गराउने छन् ।भोलिदेखि पश्चिमको कञ्चनपुरबाट यो अभि’यानको शुरुवात हुने बताइएको छ । उक्त अभिन’यानमा सीताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगाय’तका व्यक्तिहरू रहेन छन् ।

उक्त टोलीलाई, सोमबार बिहान रगं’शालाकै मजदुरहरूले टीका र माला लगाई चार हजार चारस’य पाँच रुपैयाँ सहयोग गरेर बिदाई गरेका छन् । धुर्मुसको यही अभियानलाई लिएर बिश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितीका अध्यक्ष सागर थापाले आफ्नो बि’चार राखेका छन । – इताजाखबरबाट

हेरै उनको बि’चार भिडियोमा

प्रतिकृया दिनुहोस्