एजिलाको जन्मदिनमा धमलाले यति मंहगो उपहार दिए (हे’र्नुहोस् भिडियो)

नायिका एलिजा गौतमको जन्मदिन धुमधा’मले मनाइएको छ । एलिजाको जन्मदिनको अ’वसरमा नायिका आँचल शर्माको जोडी, दुर्गेश थापा, नरेश भट्राई लगायतका चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो । जन्मदिनको अवसरमा पत्रकार तथा एलिजाका पति ऋषि धम’लाले सुनको लकेट सप्र्रा’इज रुपमा एलिजालाई गिफ्ट गरेका थिए ।

चर्चित पत्रकार ऋषि धमलाको श्रीमती एलिजा गौतम आफ्नो पति भन्दा २ वर्ष मात्र का’न्छी हुन भने उनि १ छोरा र १ छोरीकी आमा समेत हुन। नेपाली फिल्म ‘अनुराग’ बाट फिल्म क्षेत्रमा पाइला टेकेकी उनिले अहिले सम्म दर्जनौ म्युजि’क भिडियोमा समेत अभिनय गरिसकेकी छिन। चलचित्र अनुरागमा कमालको अभिनय गरेसँगै उनले कैयौँ भिडि’योहरुमा समेत अभिनय गरेर थप चर्चा कमा’एकी छिन् ।

पत्रकार ऋषी धम’लाकी पत्नि एलिजा २ सन्तानकी आमा भएता पनि उनले आफ्नो पारिवारिक जिम्मेवारी पूरा गर्दै अभिनय या’त्रालाई पनि कुशलता पूर्वक निभाएकी छिन् । फिल्म ‘अनुराग’बाट फिल्मी यात्रा सुरु गरेकी दर्शक र आफ्नो श्रीमा’नको समर्थनले पनि उनि अगाडी बढिरहेकी छिन भने बेलाबेलामा विभिन्न सामाजिक कार्यमा अग्रसर हुने गर्छिन। एजिलाको जन्म’दिनको अवसरमा देखिएको रमा’इलो दृश्य ।

तलको भिडियोमा हेर्नुहोस्:-

प्रतिकृया दिनुहोस्