भुवनको अंगालोमा सुष्मा बाँधिएको तस्विर भाइरल, कसरी जु’र्यो यो अवसर ? 

विवा’द र स्क्यान्डल प्रकर’णमा अभिनेता भुवन केसी अन्य कलाकारहरुभन्दा एक कदम अ’गाडी नै छन् । नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका  भुवन एउटा तस्वि’रका कारण फेरी एक पटक च’र्चामा छन् ।

लकडाउनमा अभिनेत्री साम्रा’ज्ञी आरएल शाहले उनीमाथि दुर्व्यवहारको आरोपको सामना गरेका भुवनसँग अभिनेत्री सुष्मा कार्की’को तस्विर भाइरल बनेको छ ।

दरवारमार्गको एक क्याफेमा पुराना कलाकारहरुको जम’घटमा पुगेकी सुष्मा भुवनको अंगालोमा बाँधिइन् । भुवन’सँग नजिक मानिएकी सुष्मा यसअघि बलिउड अभिनेता सल’मान खानको जन्मदिन सेलिब्रेसनमा पनि उनीहरु एक’अर्कासँग निकै नजिक देखिएका थिए ।

यो पनि पढ्नुहोस्:नेपाल चेम्बर र रोयल नेपा’ल गल्फ क्लबबीच समझदारी-नेपा’ल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच आगामी पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारीपत्रमा हस्ता’क्षर भएको छ ।

नेपाल चेम्बरका तर्फबा’ट पर्यटन समितिका सभापति अर्जुनप्रसाद शर्मा तथा क्लबका क्याप्टे’न राजेन्द्रमान शेरचनले आज उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिकोत्सवका अवसरमा यही चैत २० र २१ गते ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ को पहिलो संस्करण आयोजना गरिनेछ । यसपछि पाँच वर्ष’सम्म हरेक वर्ष गल्फ प्रतियोगिता आयो’जना गर्ने समझदारीपत्रमा उल्लेख छ ।

अहिले कर्पोरेट क्षेत्रलाई लक्ष्य गरी आयो’जना गरिने गल्फ प्रतियोगितालाई भविष्यमा मुलुकको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरी अन्तरराष्ट्रि’यस्तरको बनाइने नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य एवं पर्यटन सभापति अर्जुन’प्रसाद शर्माले जानकारी दिनुभयो । “यसखालका प्रति’योगिताले कोभिड– १९ पछि खस्किएको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा छ”, शर्माले भन्नुभयो ।

यो पनि पढ्नुहोस्:थारु समुदा’यको माग सम्बोधन गर्न वार्ता टोली बनाउँछाँै : गृहमन्त्री-गृहमन्त्री रामबहादुर थापाले थारु समुदायले राखेका माग सम्बन्धमा छल’फल गर्न मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गर्ने जानकारी दिनु’भएको छ ।

माइतीघर मण्डलामा विभिन्न माग राखी आन्दो’लनरत थारु कल्याणकारी सभा, थारुहट÷थारुवान् संयुक्त सङ्घर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समि_तिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले टीकापुर घटनालगायत थारु समुदायले राखेका १९ बुँदे मागबारे सरकार ग’म्भीर रहेको बताउनुभयो ।

उक्त समस्याको छिटो’भन्दा छिटो समस्या समाधान गरिने गृहमन्त्री थापाको भनाइ छ ।  उहाँले नेत्रविक्रम चन्द नेतृ’त्वको पार्टीसँग पनि वार्ताका माध्यमबाट समस्या समाधान गरिएको जनाउँदै थारु समुदायको माग पनि वार्ताबाटै टुङ्गोमा पु¥याउने प्रति’बद्धता व्यक्त गर्नुभयो ।

टीकापुर घटनामा थारु कल्या’णकारी सभाका अध्यक्ष धनीराम चौधरी, रेशम चौधरीलगायत माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थरुहट आन्दोल’नका क्रममा मारिएकालाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समु’दायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने’सहितका माग राख्दै केही दिनदेखि आन्दोलन परिचालन समितिका सदस्य माइतीघर मण्ड’लामा धर्ना बसेका थिए । – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्