करिब ७ महिना अगाडि रि’लिज भएको गीत ‘माया गरौंला’ गीतलाई दर्शकले अ’साध्यै माया गरेका थिए। सरोज ओली र अस्तिमा अधिकारीको आवाजमा रहेको यो गीतले युट्युबमा १ करोड ४३ लाख भ्यूज पाइस’केको छ।
करिब ७ महिना अगाडि रि’लिज भएको गीत ‘माया गरौंला’ गीतलाई दर्शकले अ’साध्यै माया गरेका थिए। सरोज ओली र अस्तिमा अधिकारीको आवाजमा रहेको यो गीतले युट्युबमा १ करोड ४३ लाख भ्यूज पाइस’केको छ।
आज बिहि’बार त्यही चर्चित गीतको दोस्रो भाग ‘माया गरौंला २’ (ब्रेकअप) सार्व’जनिक भएको छ। किरण भुजेल र समीक्षा अधिकारीको आवाज रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वा’जको संगीत छ। गीतलाई जी’वन बडूले एरेन्ज गरेका छन्।
गायक सरोज ओलीकै नि’र्देशन तयारमा निर्माण भएको गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल, बले र आँचल शर्माको अभि’नय देख्न पाइन्छ। विक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडिओ नवराज उप्रेती र उनको स’मूहले खिचेका हुन्। भिडियोमा सुवर्ण दुलालको सम्पा’दन छ। – सेतोपाटीबाट