जब श्रीमानले अर्कैलाई अंगालो हालेको फोटो बा’हिरियो…(भिडियो सहित)

स्यांजाकी गीता तिवा’रीको विवाह २०७१ सालमा धुमधामसंग भएको थियो । उनका श्रीमान वाजा वजाएरै उनलाई बेहु’ली बनाउन आएका थिए । विवाह गरेर दिपकराज तिवारीले गीतालाई ल्याए’का थिए । विवाह गरे पछि उनी विदेश गए’का थिए । विदेशमा पनि उनको श्रीमानको ब्य’वहार राम्रो थिएन । अरुसंगै बस्ने गर्न थालेको उनले थाहा पाएकी थिइन् ।

तर एक वर्ष पछि उनी वि’देश छोडेर घर आए । उनी घर आएपछि छोरा दिप्स’न तिवारी जन्मिए । छोरा अहिले ५ वर्षको हुँदैछन् । घरमा आएपछि पनि छोराको बुवा भएर पनि उनको ब्य’वहार सुध्रिएन । गाउँका युवतीलाई वहि’नी समेत भन्थेनन् । त्यस्तो थाहा पाएर पनि उनले श्रीमानको इज्ज’त भनेको आफ्नो नै हो भनेर चुप लागेर बसिन् ।

केही भन्न सकिनन् । जुन युवतीसंग आफ्नो श्रीमान न’जिक भएका थिए । ति युवती पुर्व’की थिइन् । उनले आफु दिपकको श्रीमती भएको र आफु’हरुको एक सन्तान पनि भएकाले दिपकको पछि नलाग्नु भनेर फोनमा सम्झा’एको बताइन् ।

उनी फेरी भारत गए । कमाउनका लागि भारत गएका उनका श्रीमान सरु तिवारी भन्ने नाम गरेकी युवतीसंग नजि’कीएको थाहा पाए । उनले यो सरु तिवारी भन्ने को हो ? भनेर प्रश्न गर्दा मेरो बहिनी हो भनेर ज’वाफ दिए । तर उनलाई त्यो वि’श्वास लागेन । उनले अब म घर आउँछु भनेका थिए तर घर आउँछु भनेको १५ दिन अघि नै उनले श्रीमती गीतालाई फेस’वुकमा ब्लक गरेका छन् ।

अहिले आफ्ना श्रीमान विवा’हित महिला लिएर बैंग्लोरमा गएर बसेको आफुले थाहा पाएको बता’एकी छन् । महिलाका पनि तीन सन्तान रहेको र उनीहरु सबैलाई लिएर श्रीमान हिडेको आफुले थाहा पाएको बता’इन् । घरमा वृद्ध सासु र माइतमा पनि बृद्ध आमाबुवा भएको उनको भनाई छ । दुई दाजुको ए’क्लै बहिनी आफु भएकाले कहिल्यै माइ’तमा पनि दुख नगरेको उनको भनाई छ । – इ ताजा खबर बाट

प्रतिकृया दिनुहोस्