जुर्यो बखतको नया जोडि ,कहिले हुदैछत शुभकार्य (हे’र्नुहोस् भिडियो )

केही सम’यअघि युट्युबमा एक जोडी खुब भाइ’रल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आ’जभोली त्यति देखिएका छैनन् । यी दुईको अच’म्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफ’ल भए ।

बखत उमेरमा २६ वर्ष भए’तापनी उचाईमा उनी निकै होचा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बख’तभन्दा ठूली छिन् । यी जोडीहरुले भा’गेर विवाह गरेका हुन् ।

बखत’लाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि न_सोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर प’छिल्लो समय बखत आफ्नी श्रीमतीले कु,ट,पि,ट गरेको भन्दै मिडि’यामा आएका थिए।

बखतले आफुलाइ प्रेम भने गर्थे तर सानो’तिनो कुरामा जहिले निहु खोज्ने अनि मेरो पछि न’आउनु भन्दै या`तना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखतलाई कु`टपि`ट गरेको पनि स्वि’कारेकि थिइन।

केहिदिन अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्त’रबार्ता लिदै गर्दा बखतका धेरै न’राम्रा बानि भएका र सबै छुटा’उन सकेको तर हरदम घर छोड्दै अन्यत्र बस्दै हिड्ने उनको बानि आफुले सुधार्न नसकेको र यहि का’रणले गर्दा आफुले बखत’लाई माफ गर्न नसक्ने र कुनै पनि चान्स नदिने बताएपछि बखतले पनि माफि भने बारम्बा’र मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परि’वर्तन भएको जस्तो आकलन गर्न सकिन्थ्यो।

बखत भन्छन् यदि श्रिम’तिबाट श्रिमानले पाउने मायानै पाउदैन घृणा मात्रै पाउछ जुन केयर पाउनुपर्ने हो त्यो पा’उदैन तब त्यो लाचार श्रिमानले यस्ति श्रीमती कसरी स्वि’कार्छ ।

अन्ततः बि’वाद भएको यदि लामो समय भइरहदा पनि प्रतिभाबाट सका’रात्मक प्रतिक्रिया नआए पछि बखत भौतारि रहेका छन् ।यशैबिच उर्मिला रोजेका बख’तसगको नया मिउजिक भिडियो आउने भएको छ ।मिउजिक भिडियोमा दुबैलाई देखिन सकिनेछ ।यो मि’उजिक भिडियो बखतको जिव’नसग मेलखाने खालको हुनेछ । – इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्