एक लाख घुस लिएको आ’रोप लागेपछि ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु ज’लाए दम्पतीले (भिडियो हे’र्नुहोस)

एक लाख रुपैया घुस लिएको आ’रोप लागेका एक पुरुषले पत्नीसंग मिलेर ग्यास चुलोमा २० लाख रुपैया ज’लाएका छन् । यो घ’टना भारतको हो । तहसिलदारलाई घुस लिएको आ’रोपमा पक्रा’उ परेका थिए ।

उनले जव आफ्नो नाम लिएको थाहा पाए पत्नी’संग मिलेर २० लाख रुपैया जला’एका हुन् । भारतको राजस्थानस्थित सिरोही जिल्लामा एक दम्पती’ले ढोका थुनेर ग्यास चुलोमा२० लाख भारु जलाएको समाचार भारतीय मिडियाले उल्ले’ख गरेका छन् ।

पिंडवाना नगरका तह’सिलदार कल्पेश जैन र उनकी पत्नी मिलेर बुधबार घरमै २० लाख भारु ज’लाएका हुन् । ‘एन्टी करप्सन ब्युरो’ को टोली छा पा मा र्ने उद्देश्यले आफ्नो घरमा आएपछि सो दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख रुपैयाँ जलाएको भारतीय सञ्चा’रमाध्यमले जनाएका छन् ।

ब्यूरोको टोलीले ढोका ढकढ’क्याइरहँदा जैन दम्पतीले ग्या’स चुलो बालेर नगद रकम ज’लाइरहेका थिए । ब्यूरोको टोलीले नै झ्यालबाट उक्त दृश्यको भिडियो खि’चिरहेका थिए । उनीहरुले घरमा बा’लबच्चा भएका कारण यस्तो खत’रनाक काम नगर्न आ’ग्रह गरिरहे । तर ति दम्प’त्तीले उनीहरुको कुरा सुनेनन् ।

भारतीय सञ्चा’रमाध्यमका अनुसार भ्रष्टाचार नि’रोधक ब्युरोको एउटा टोलीले पिंडवाडाकै राजस्व नि’रीक्षक परबत सिंहलाई एक लाख रुपैयाँ घुस लिएको अवस्थामा नि’यन्त्रणमा लिएको थियो । सिंहले उक्त रकम पिं’डवाडाकै तहसिलदार कल्पेशकुमार जैनका लागि लिएको बता’एपछि ब्युरोको टोली उनको घरमा छा ‘पा मा ‘र्न पुगेको थियो ।

ब्यूरोको टोलीले तहसिलदार जैनलाई निय’न्त्रणमा लिइसकेको छ । उनको घरबाट टोलीले जलेको अवस्थाका नोटसमेत ब’रामद गरेको छ । ब्युरोका महा’निर्देशक भगवानलाल सोनीका अनुसार स्थानीय प्रहरीको सहयोगमा ब्यूरो’को टोली जैनको घर’भित्र प्रवेश गरेको थियो । उनको घरबाट ५० हजार रूपैयाँसमेत बरा’मद भएको छ । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्