आज दिनभर यी ठाउँमा बिजुली नआउने

काठमाडौंका विभिन्न स्थानमा आज ने’पाल विद्युत प्राधि’करणले लोडसेडिड गर्ने भएको छ । विद्युत लाइन म’र्मतका लागि लोडसेडिङ गर्न लागेको प्राधिक’रणले जनाएको छ ।

कुलेश्वर बित’रण केन्द्र अन्तर्गत रुखको हाँगा’विगा कटान एवं लाइन मर्मत कार्य गर्नु पर्ने भएकाले बा’फल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर,मुसल’वान टोल, सिभिल होम्समा लोड’सेडिङ हुने भएको छ ।

त्यस्तै टौखेल, सितापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानी’पाटी, छकडोल, सिता होम्स, थापाचोक, आदेश्वर मन्दिर, इचगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कुमा विद्युत लाइन अवरोध हुने छ ।

सिताराम स्कुल, सुर्ति कार’खाना, रामकोट, भिमढुँगा, नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउरालील’गायतका स्थानहरुको विद्युत लाइन अवरोध हुने नेपाल विद्युत प्राधि’करणले जनाएको छ । यी स्थानमा बिहान १० बजेदेखि पाँच बजेसम्म लोडसे’डिङ हुने भएको छ ।

स्विचाटार–स्व’यम्भु फिडरले ति स्था’नमा सटडाउ’नमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत वितरित स्थान’हरुमा लोडसेडिङ हुने प्राधिकरणले जना:एको छ । – खबर जब हब

प्रतिकृया दिनुहोस्