दीपाश्री र सरोज खनालको फेसवुक म्यासेन्जरवाट, अरु कलाकारसँग पैसा माग्न था’लेपछि

अहिले क’लाकारहरुको फेसवुक म्यासेन्जरवाट पैसा माग्न था’लिएको छ । पैसा माग्दै चर्चित कलाकारहरुको म्यासेन्ज’रवाट अनुरोध आयो भने तत्काल स’म्बन्धित कलाकारलाई प्रत्यक्ष फोन गर्नुपर्नेछ । कला’कारहरुको फेसवुक ह्याक गरेर ह्या’करले पैसा माग्न थालेको कुरा खुलेको छ । हाँस्य कलाकार दीपाश्री निरौला र अर्का क’लाकार सरोज खनालको फेसवुक ह्याक भएको जनाइ’एको छ ।

उनीहरुको फेसवु’कवाट चिनेजानेकाहरुसंग पैसा माग्दै म्यासेज गएको बता’इएको छ । अर्का हाँस्य कलाकार दिपकराज गिरीले त्यसवारे जान’कारी गराएका छन् । उनले एक फेसवुक स्टा’टस लेख्दै दीपा र सरोजको फेसवुक ह्याक भएको जा’नकारी दिएका छन् । उनले फेसवुक ह्याक गरेर पैसा माग्न थालिएको जा’नकारी दिएका छन् ।

दिप्कले लेखेका छन्, दीपाजीको फेस’वुक ह्याक भएको छ । सरोज खनाल दाईको पनि फेसवेक ह्या’क भएको छ । ह्याकरले चलचित्रकर्मीको फेसवुक ह्याक गर्दै पैसा माग्न थालेको छ । अत सजक रहनुहोला । कला’कारको समामाजिक सञ्जाल ह्याकरको निसानामा परेपछि अन्य कलाकाहरु पनि सचेत हुनु’पर्ने देखिएको छ ।

ह्याक’रले पैसा उठाउने उद्देश्यले कलाकाहरुको फेस’वुक ह्याक गरेको देखिएको छ । दिपकले पैसा गुमाउने जो’खिमवाट बच्न सबैलाई सचेत गराएका छन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्