धुर्मुस सुन्तलीको आ’शुको नाटक र रंगशाला भ’त्काउछु भन्ने तारा बराललाई कस्ले दियो यस्तो चे’तावनी ? (भिडियो सहित)

चितवनमा निर्माण हुँदै गरेको वहु’प्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अ’भाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला नि’र्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अ’भियानमा निस्किएको छ ।धुर्मुस सुन्तली फाउ’ण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामा’करण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसा’धारणको लगानी छ ।

धुर्मुस सुन्तली फा’उण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भए’पछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची म’हाकाली अभियानमा निस्किएका छन् । रंगशाला नि’र्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मज’दुरले विदाई गरेका थिए । उनीहरुले वि’दाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए । यही बिषयमा पुन्य गौतमले धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुन्जना घिमि’रेको साथमा खरो बोलेका छन । – इताजा खबरबाट

हेरौ पुन्यले के भने भिडियोमा

प्रतिकृया दिनुहोस्