नेपाली बजा’रमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । यस्तै चाँदीको मूल्यमा भने सामान्य गि’रावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार बुधबार तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापा’वाल सुन बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै ते’जाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा का’रोबार भएको छ । यसअघि बुधबार चाँदी तो’लामा १२४० रुपैयाँमा कारोबार भएको थियो ।
यो पनि पढ्नुहोस्: फिल्म ‘लप्पन छ’प्पन २’ को रिलिज स्थगित गरिएको छ । कोरोना संक्रमणको डरले नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, सेमिना’रलगायत भिडभाड हुने कार्य नगर्ने निर्देशन गरेसँगै फिल्मको रिलिज स्थ’गित गरिएको हो ।
२७ चैतमा प्रद’र्शनमा आउँन लागेको ‘लप्पन छप्पन २’को रिलिज स्थगित गरिएको निर्देशक मु’कुन्द भट्टले बताए । ‘अहिलेलाई फिल्म रिलिज स्थागित गरिएको छ । ‘नयाँ मिति केही समयपछि सार्वजनिक गर्नेछौ’ निर्दे’शक भट्टले भने ।
फि’ल्मको रिलिज मिति स्थगित भएको यो तेस्रो हो । सरकारले भारतमा भयावह रुपमा फैलिएको कोरोना संक्र’मणबाट सर्तक रहन आग्रह गरेपछि हलमा दर्शक नआउने देखेर नि’र्माण युनिटले फिल्मको पनि रिलिज मिति स्थगित गरेको हो ।
‘लप्प’न छप्पन २’ले रिलिज मिति स्थगित गरेपनि यहि मितिमा आउने भनिएको अन्य दुई फिल्म ‘कृष्ण लिला’ र मन’सँग मनले’ रिलिज स्थगित गरेका छैनन् ।
‘लप्पन छ’प्पन २’ शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, रा’जेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय र’हेको फिल्म हो । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्म निर्माण युनिटले नेपाल र भारत एक’साथ रिलिज गर्ने तयारी गरिरहेको थियो । – रातो पाटीबाट