तितो सत्यका दिपक र दिपाको छोरा राज आचार्य ६ बर्षपछि मिडियामा, श्रीलाई सम्झेर भावुक बने (भिडियो हे’र्नुहोस)

थुप्रै चलचित्र र टेलिच’लचित्रहरुमा अभिनय गरेका कलाकार राज आचार्य ६ बर्षपछि मिडि’यामा आएका छन् र राज तिनै कला’कार हुन्, जो तितो सत्य हास्य सिरि’यलमा कुनै समय दिपक राज गिरी र दिपा श्री निरौलाको छोराको भुमिकामा थुप्रै एपिसो’डहरुमा प्रस्तुत भए । सन्तानको माया चलचित्रबाट बालकलाकारको रुपमा कला’कारिता थालेका राज बिचमा भने हराए । उनी सि.ए पढ्दै थिए र समय अनु’कुल भएपछि मिडियामा आउने र कलाकारितामा फेरी चला’यमान हुने सोचमा थिए ।

यसैबिच शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपा’लसँग कुरा गर्दै राजले आफु एक म्युजिक भिडियो मा’र्फत फेरी कला क्षेत्रमा आउन लागेको जानकारी दिए । उनले सक्किगोनिको मुन्नीसँग पहिलो म्युजिक भिडियोमा अभि’नय गरेका छन् । शिशिरसँगको कुरा’कानीमा उनले धेरै सम्झनाहरु सुनाए । चलचित्र हामी तिन भाईमा सानो श्रीकृष्ण श्रेष्ठ बनेको अनु’भव सुनाउँदै उनले श्रीकृष्णको स्वर्गा’रोहण हुँदा आफु दुखी भएको पनि सुनाए । – इताजा खबरबाट
भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्