चरित्र कलाकार संगम भण्डारी अहिले सामाजिक सञ्जाल युट्यु’वमा निकै सकृय छन् । उनले विभिन्न कलाकारहरुको बारेमा टिप्प’णी गर्दै आएकी छन् । केही समय अघि उनले नायीका श्वेता खड्काको बारेमा पनि पट’प्पणी गरेकी थिइन् । उनले पछिल्लो समय नायीका आँचल शर्माको बारेमा गरेको टिप्प’णी पनि निकै च’र्चित भएको छ । उनले पछिल्लो पुस्ताका कलाकारहरुमा पुराना कलाकारलाई सम्मा’न गर्ने संस्कार नभ’एको बताएकी थिइन् ।
उनले आँचलकोन नाम नै लिएर सार्वजनिक स्थान’मा भेट हुँदा शिष्टता नदेखाएको आ’रोप लगाएको लगाएकी थिइन् । उनले एक भिडियोमा भनेकी छन्, कार्यक्रममा भेट हुँदा पनि नमस्ते छैन टा’ढैवाट हाइ हेलो भन्दै आइन् । उनको यस्तो प्रति’कृयाको भिडियो सार्वजनिक भएपछि नायीका आँचलले पनि टि’प्पणी गरेकी छन् ।
उनले हाइ हेलो पनि शि’ष्टता ब्यक्त गर्ने सम्बो’धन भएको भन्दै संगमलाई मन नपरेको भए यहि भिडियो मार्फत नमस्ते भन्छु भन्दै टिप्प’णी गरेकी छन् । संगमले नयाँ कलाकारहरुले घरवाट नै संस्कार नसिकेको भन्दै आलो’चना गरेकी थिइन् । निकै पुरानो कलाकार संगमका केही गुना’साहरु छन् । उनी चरित्र अभिनेत्री हुन् । उनलाई कलाकारका रुपमा छुची सा’सुका रुपमा चिनिन्छ । उनी म्युजिक भिडियो, डकुमेन्ट्री र फिल्ममा अ’भिनय गर्थिन ।
साथै उनी कमेडीमा पनि उत्ती’कै राम्रो भूमिका खेल्छिन् । उनले श्रीकृष्ण श्रेष्ठसंगै काम गर्न न’पाएको भएपनि उनलाई निकै नजि’कवाट चिनेको बताएकी छन् । उनले डान्स सिकेर रोयल नेपाल एकेडेमीमा काम गर्न थाल्नु भन्दा पहिले देखि नै उनले श्रीकृष्णलाई चिनेको ब’ताइन् । – इताजा खबरबाट