चितवनमा निर्माण हुँदै गरेको वहु’प्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अ’भाव सिर्जना भएको छ । निकै ठूलो ल’गानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अ’भाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा नि’स्किएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला नि’र्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामा’करण गरिएको सो रंगशाला नि’र्माणका लागि सरकार र सर्वसाधा’रणको लगानी छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरि’रहेको छ । क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा नि’स्किएका छन् ।
रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा नि’स्कदा उनलाई रंगशाला निर्मा’णमै जुटेका मजदुरले विदा’ई गरेका थिए । उनीहरुले विदा:ईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए । यही कुरालाई लिएर पुन्य गौतम र तारा बराल बिच च,र्काच,र्कि परेको छ रि,सले चु,र भएर पुन्य अन्तर्वाता छोडे’र हिडे। – इताजाखबरबाट
हेरौ बाकी भिडियो: