निता ढुगांनासंगको प्रेमका बारेमा पहिलो पटक खुलाए हरिहरले (भिडियो हे’र्नुहोस)

ज्योतीष हरिहर अधिकारीले ज्योतीष विद्या प्रति वि’श्वास राख्थेनन् । त्यसैले त्यो भित्र के छ भनेर जान्न ज्यो’तिष विद्या पढे । तर अहिले उनी यहि क्षेत्रवाट करिब विश्व च’र्चित भएका छन् ।

उनले ज्योतिष शास्त्र नमान्ने ब्यक्ति’हरुलाई यसवारे आकर्षण जगाउन आफु ज्योतिष भएको ब’ताएका छन् । म ज्योतिष शास्त्र मान्ने भन्दा न’मान्नेहरुका लागि ज्योतिष भएको हुँ, उनले भने कहिल्यै म यति च’र्चित हुँला भन्ने कल्पना गरेको थिइन् ।

उनले अबको नयाँ वर्षमा फेरी रोग लाग्ने सम्भा’वना रहेको बताएका छन् । २०७८ साल रोग का’रक भएका कारण सबैले निकै चनाखो हुनुपर्ने बताएका छन् । रोग कारक ग्रह राजा र मन्त्री दुवै रहेकाले मंगलवार माछा मासु खान छो’डिदिन पनि आग्रह गरेका छन् ।

योगा ध्यान र मेडि’टेशनमा ध्यान दिन पनि उनले आग्रह गरेका छन् । २०७८ सालमा सेना सकृय हुनुपर्ने अवस्था आउने पनि ब’ताएका छन् । प्राकृ’तिक विपत्ती वा राजनीतिक अवस्था जे कारणले पनि सेना सकृय हुन सक्ने उनको भनाई छ । उनले आफ्नो विवाहको बारेमा अहिले भन्न नसक्ने बता’एका छन् । उनले विवाहको बारेमा आफ्नो अभिभावकलाई सोध्नुपर्ने बताएका छन् । उनले बुवा आमाको अनु’मति विना विवाह नगर्ने बताएका छन् ।

उनले आ’फ्नो वारेमा केही नभने पनि बुवा आमाले सबै कुरा थाहा नपाएको बताएका छन् । उनले भारतमा निता ढुंगा’नासंग संगै रहेको स्वीकार गरेका छन् । उनले नितासंग प्रेम पनि स्वीकार गरेका छन् ।भारत’मा संगै रहेको बताएका उनले प्रेम पनि स्वीकार गरेका छन् । उनले साथी भनेर फिल्मको काममा रहेकी नि’तालाई भेट्न गएको बताएको भएपनि नितासंग समय विताएको स्वी’कार गरेका छन् । – इताजाखबरबाट

प्रतिकृया दिनुहोस्