सामाजिक सञ्जा’लमा एक महिला निकै भा’इरल भएकी छन् । सानो सन्तानलाई पि’ठ्युमा बोकेर विहानै ३ वजे देखि उनी काममा खटिन्छिन् । पाँच महिनाको प्रेम पछि उनले वि’वाह गरेकी थिइन् । तर जिवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जिवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए । तर सन्ता’नलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुनधारामा बस्ने गरेको र ठेक्का’को काम गर्ने गरेको उनले बताइन् । कहिले काँही फोन त गर्थे तर क’हिल्यै माया देखाएनन् ।
श्रृष्टि तामागं पि’ठ्युमा २ वर्षको छोरा बोकेर ग्वार्खोमा रा’ती ३ वजे देखि नै काममा लाग्ने उनको दैनिकी छ । तर सामाजिक सञ्जालमा उनले गरेको त्यो काम सार्वज’निक भएपछि भाइरल भएकी छन् । उनले आफ्नो यसरी चर्चा होला भन्ने कल्पना पनि नगरेको बताएकी छन् । आफ्नो मा’इती छोडेर जसलाई जिवनभर साथ दिन भनेर आएकी श्रृष्टिलाई बिच वाटोमै उनका श्रीमानले छो’डेर हिडेका थिए ।
कोरोनाका का’रण भएको लकडाउ’नले गर्दा उनीहरुको सम्बन्धमा पनि समस्या आएको हो । श्रीमान पहिला पनि प्राय बाहिर नै हुन्थे खर्च भने दिन्थेनन् । लकडाउन पछि झन उनी टाढा भए । घरमा खान मुस्किल भएको थियो । त्यस्तो अवस्थामा उनले आफ्नो स’मस्या राखीन् । हामी भोकै छौं भनेर श्रीमानलाई फोन गर्दा पनि वास्ता गरेनन् । नुवाकोट माइत रहेकी श्रृष्टिलाई त्यस यता दिदी बहिनीले सहयोग गरिर’हेका छन् । – इताजा खबरबाट