विउन्सी अफ्रिकन हुन् । तर अहिले उनी नेपा’लमा निकै भाइरल छन् । नेपाली अलि’अलि बोल्ने उनी गीत पनि गुनगु’नाउँछिन् । नेपाली बोल्ने र नेपाललाई मन प’राएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लक’डाउनको समयमा नेपालमै थुनिएकी वि’उन्सीले नेपाली बोल्ने कोशिष गर्छिन ।
नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतह’रुपनि उत्तिकै राम्रो लयमा गाउने को’शिष गर्छिन । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडानका कारण आफ्नो देश फर्कन न’पाएकी विउन्सीलाई नेपालको मायाले । तानेको उनी ब’ताउँछिन् ।
उनी भन्छिन्,लकडा’उनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपा’लीप्रतिको मायामा अ(ल्झायो । मलाई नेपा’लीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ ।नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सी’ले आफुलाई मन पर्ने लोक गीत पनि गा’एर सुनाईन् ।
विउन्सीले एउटा नेपाली फिल्म’कोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध(न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मको’लागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी स’केकी छन् । – इताजा खबरबाट