चिया वाली सृष्टि तामाङलाई भाइरल बनाउने यि हुन् गजेन्द्रराज, वास्तविक कथा अर्कै रहेछ (भिडियो हे’र्नुहोस)

नुवाकोट कि सुष्टि तामाङ । जस्को आ’र्कषक जीउडाल, सुन्दर मुहार, हँसिलो बोली, मिजा’सिलो बानी, जो आफैमा निकै नै मेहेन’तिपनि अनि एउटी असल आमापनि । यतिबेलाको सम’यमा उनै सृष्टि समाजिक सञ्जालमा चिया वालीको नामबाट निकै नै चर्चि’त बनेकी छन् ।

सानी नानिलाई ढा’डमा बोक्दै बिहानको ३ बजे चिया पका’एर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरु लाई चिया बिक्री गर्छिन् उनी । उनले यो चिया’को व्यापार शुरु गरेको धेरै भएको छैन । यही पुषको महि’नादेखि नै उनले आफु र आफ्नी छोरीको पेट पा’ल्नकोलागी चियाको व्यापार शुरु गरेकी हुन् ।

ललितपुरको ग्वार्को चोकमा भे’टिएकि सुष्टिको संघर्ष र मिहिनेत सुष्टि को संघर्ष र मिहिनेतलाई सामाजिक स’ञ्जालमा सबै रुचाएका छन् । साथै उनको काम र मेहे’नतलाई सबैले प्रशंसा पनि गरेका छन् । उनको उत्साह ताजै रहोस् भन्नकोलागी सबै मिडिया युजरस्ले हौ’सलाकोलागी सकारात्मक प्रति’कृयाहरु दिएका छन् ।

नुवाकोट घर भएकि सृष्टि काठ’माडौ बसेको पाच बर्ष भएको छ । लकडाउनले श्रीमानको काम पनि ठप्प भयो त्यसपछी श्रीमानले उनको साथ छोडेपछि उनलाई बाँच्न गाह्रो अवस्था श्रृजना हुनथा’लेपछि उनले आफ्नी सानी छोरी’लाई पिठ्युँमा बोकेर चिया बेच्दै जिवनयापन गरीरहेकी छन् ।

सृष्टि ता’माङको पिठ्यूँमा नानी बोकेर चिया बेच्दै हिंडेको फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेर’हेकाछन् । लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी स’डकमा चिया बेच्न थालेको उनी बताउँछिन ।

कोठा भाडा’समेत तिर्न धौ धौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन्,‘पहिलोपटक यसरी स’डकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बे’चेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमा’उदा निकै खुसि लाग्यो । त्यसपछि यही कामलाई नै निरन्त’रता दिन मन लागेको हो ।’ – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्