कुलमान घिसिङको नाममा खोलिएको त्यो ‘फेक अकाउन्ट’ जसले फैलियो गलत हल्ला

मंगलबार साँझ सामा’जिक सञ्जा’लमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ’लाई एकाएक बधाइ र शुभका’मना सन्देशको ओईरो लाग्यो ।

कार्यकारी निर्देशक घिसिङ’को कार्यकाल सकिने समय नजिकि’दै गर्दा दोस्रो कार्य’कालका लागि सरकारले उनलाई पुन: नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजि’क सञ्जाल’हरु रंगिए ।

यद्यपी सो बारे कुनै निर्णय नभएको र मन्त्रिपरि’षदमा प्रस्तान पनि नलगगिएको उर्जामन्त्री बर्ष’मान पुनले स्पष्ट पारिसकेका छन् । अधिकांश फेसबुक र ट्वीटर प्रयोग’कर्ताहरुले उनलाई बधाई र शुभकामना दिन हतारि’नुकोपछि उनको नाममा खोलिएको एक फेक ट्वीट’र अकाउन्ट पाईएको छ ।

उक्त अका’उन्टबाट एक ट्वीट मार्फत् भनिएको छ ,”आजको मन्त्रिपरिषद बैठकले आगामि कार्यकालको लागि तपा’इको आफ्नै कुलमान घिसिङलाइ पुन: नेपाल बि’द्धुत प्राधिकरणको कार्यकारी निर्देशक मा नियुक्त गरेको छ। अब’को कार्यकाल बिद्धुत बिस्तार र स्वदेशमै ख’पत वृद्धि गर्नेमा केन्द्रित गर्न यहाँह’रुको मायाले हौसला दिनेछ।”

यस्तो ट्वीटपछि सामाजि’क सञ्जाल एकाएक रंगि’यो। कुलमान नेपालीका एक त्यस्ता प्रिय पात्र हुन् जसले दैनिक १८ घण्टा लामो कहा’लिपूर्ण लोडसेडिङको अन्त्य गरिदिएका छन्। उज्यालो नेपाल’का अभियन्ता घिसि:ङको कार्यकाल यही भदौ २९ गते सकिँ’दैछ।

सर्वसाधार’णलाई उनको बहि’र्गमनपछि फेरि अन्धकारमा बस्नु पर्ने पो हो की भन्ने आशंका उब्जिएकाले पनि उनी यती धेरै चर्चाका पात्र बनेका हुन् । लामो समय घाटा’मा रहेको बिद्युत प्राधिकर’णलाई उनी आएदेखि निरन्तर नाफाको बाटोमा पुर्याए ।

लामो समय लोडसे’डिङको समस्या संग जुधिर’हेको नेपाललाई कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि उज्यालो नेपा’लमा परिणत गरेका थिए यो खबर आजको नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।

प्रतिकृया दिनुहोस्