राउटेकी छोरी सम्झनालाई भेट्न पुगेका कमल गाउले, यस्तो अवस्थामा (भिडियो हेर्नु’होस)

सुर्खेत जिल्लाको जंग’लमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले आफ्नो समु’दायमा जा’त मिल्ने केटा नहुँदा कहिले वि’हे हुने हो भनेर चि’न्ता लाग्न थालेको बताइन् । शहर बजारका तन्ने’री पुस्ता प्रेम’दिवसमा रमाईरहँदा सुर्खेत जिल्लाको जंगलमा बस्दै आएका राउटे युवा युवती भने पुरानै दै’निकी धान्दै थिए ।

प्रेमदिवस के हो हा’मीलाई केही पनि थाहा छैन ।’ राउटे समु’दायका युवा दिपक शाहीले बताए ।राउटे युवती मात्र होइनन् । श्रीमान् गुमा’एकी ३४ वर्षिय परु शाहीको पनि उस्तै पिडा छ । राउटे समुदा’यमा जात नमि’ल्दा विहेका लागि पुरुष नभेटिँदा अविवाहित बस्नुप:रेको बताउछिन् ।जात नमिलेकै कारण कतिपय उमेर पुगेका युवतिहरु अवि’वाहित छन् ।

सुर्खेत जिल्लाको जं’गलमा बस्दै आईरहेकी राउटे समुदायकी युवती विमला शाहीले आफ्नो समुदा’यमा जात मिल्ने केटा नहुँदा कहिले विहे हुने हो भनेर चिन्ता लाग्न थालेको बताइन् ।

राउटे स’मुदायका युवायुवतिले अन्य समुदायसंग विवाह नगर्ने भएकाले पनि अहिले युवतिहरु अवि’वाहित वस्न वाध्य भएका छन् । तीन जाती रहेको राउटे समु’दायको कल्याल जातीमा किशोर र किशोरीसँग विवाह गर्ने उमेरको केटा केटी नहुँदा अवि’वाहित वस्नुपर्ने बाध्यता भएको हो । – इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्