भारतिय टिभि सिरियल ‘साथ निभाना साथिया’की संस्कारी बुहारी गोपीले डान्स गरेको भिडियो शेयर गरेको केहि घण्टामे लाखौले हेरे – हेर्नु’होस् भिडियो

एजेन्सी-चर्चित टिभी सि’रियल ‘साथ निभाना साथिया’की नायिका गोपी बहु   सोसल मि’डियामा भने हट हट तस्विर सेयर गरेर चर्चामा आउने गर्छिन् । सिरियलमा संस्कारी बुहारीको  भुमिका निभा’एपछि धेरै मन मस्तिस्कमा बास बस्न सफल भएकी उनले डांस इंडिया डांस सीजन २ मा २०१०मा डेब्यु ग’रेकी थिइन् ।

उनको जस्तो अ’भिनय छ त्यस्तै रहेको छ उनको डान्स पनि । साथ निभाना साथियामा अभिनय गरेपछि उनको चर्चा ए’काएक चुलिएको हो । शिवसागर असम रहने उनले औपचारिक पढाइ पनि असाममै गरेकी हुन् । देवोली’नाले डांस इंडिया डांस सीजन २ मा २०१०मा डेब्यु गरेकी थिइन् । अहिले उनले डान्स गरेको भिडियो सामाजिक संजा’लमा भाइरल भएको छ । हेर्नुहोस भिडियो

यो पनि पढ्नुहोस्:फास्टट्र्या’कमा दोस्रो चौमासिकसम्म वार्षिक योजनाको १९ प्रतिशत सम्पन्न-चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा काठमा’डौँ–तराई द्रुतमार्ग ९फास्टट्र्याक०को भौतिक प्रगति वार्षिक लक्ष्यको १८ दशमलव ९५ प्रतिशत स’म्पन्न भएको छ । यही अवधिमा वित्तीय प्रगति १९ दशमलव १२ रहेको छ ।

विसं २०८० को असा’रसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको चौमासिक लक्ष्यअनुसार भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६४ दशमलव नौ प्रतिशत रहेको छ । गत आवसम्ममा सम’ष्टिगत भौतिक प्रगति ११ दश’मलव ११ प्रतिशत रहेको थियो । चालु आवमा थप पाँच दशमलव १० प्रतिशत गरी चालु आवको अन्त्य’सम्ममा सम’ष्टिगत प्रगति १६ दशमलव २१ प्रतिशत लक्ष्य हासिल हुने लक्ष्य लिइएको आयोजनाले जनाए’को छ ।

प्रतिकृया दिनुहोस्