नेपाल टेलिभिजनबाट प्र’सारण भइरहेको ‘दोहोरी च्याम्पियन’ आलोचित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आ’लोचना नै आलो’चनाले भरिएको छ । हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्र’सारण गरिएको थियो । ‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसा’रण भइरहेको छ । पहिलो भाग प्र’सारण भएसँगै यो सो आलो’चित बनेको हो । अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिस’केका छन् भने, आठ हजार सात सय बढी दर्शकलेसमेत प्रति’क्रिया दिएका छन् ।
जसमा अधिकांश प्रतिक्रिया भने नका’रात्मक छन् । आलोच’नाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् । लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको नि’र्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलो’चना र व्यङ्ग्य गरेका छन् । कतिपय दर्शकले जजहरूमा अनुशासन नभएको समेत प्रति’क्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घ’मण्ड भएको प्रतिक्रियासमेत दिएका छन् । त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परि’वर्तन गर्नुपर्ने समेत माग गरेका छन् ।
‘दोहोरी च्याम्पियन’को निर्णा’यकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्र’तिष्ठानका अध्यक्ष गीतकार रमेश बि.जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोक’दोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् । यो बिषय’लाई लिएर पुन्य गौतम र सागर थापाले आ आफ्नो बिचार रखेका छन । – इताजा खबरबाट
हेरौ उनिहरुले के भनेका छन भिडियोमा