भाइरल चेली लक्ष्मी खड्का र भाग्य न्यौपानेको पहिलो गित (हेर्नु’होला भिडियो)

भाग्य न्यौपाने अहिले यो व्य’क्तिगत नाम भन्दा पनि संस्था’गत नाम नै भैसकेको छ । उहालाई नचिन्ने नदेख्ने नबु’झ्ने सायदै कोहि होलान् ।एकदमै सह’नसिल,मिजासिला ,मेधावि स्वभावका अनि नयानया प्र’तिभा तपाईं हाम्रो समक्ष सबैभन्दा पहिले सा’र्वजनिक गर्ने एक विशिष्ट पत्रकार एवम् समाजसेविको रुपमा स्था’पित नाम हो भाग्य न्यौपाने।

गायक शक्ति गोदार र गायिका लक्ष्मि खड्का जस्ले स्वर दिएको मि’उजिक भिडियोमा भाग्य न्यौपानेले मुख्य अति’थि कलाकारको रुपमा आफुलाई प्र’स्तुत गरेका छन् । नाच्न भने त्यति नचा’हाने भाग्य न्यौपाने आफुले जसोतसो नाचेको जि’किर गरेका थिए।अनुभवले नै मान्छेलाई सि’काउने समेत भाग्य न्यौपानेको भनाइ थियो ।

लक्ष्मि खड्काको भने यो दोस्रो गीति को’शेलि हो। भाग्य न्यौपाने तिनै व्यक्ति हुन् जस्ले लक्ष्मि खड्कालाई पहिलो’पटक तात्तातो खबर लिएर आएका थिए । अहिले उनै बहिनिको गित उपर आफुले काम गर्न पा’उनु सौभाग्य एवम् एकदमै खुसि साथै गर्व लागेको समेत भाग्यले बताएका थिए । शक्ति जो गायक हुन् उनी पनि भाग्य न्यौपानेको पुरानो साथि भएको समेत भाग्यले खु&लाए । आज त्यहि मिउजिक भिडियो सा’र्वजनिक भएको छ `ढुङ्गो तालमा खस्यो´ नामक उक्त गितले अहिले एकदमै राम्रो प्रति’क्रिया पाइरहेको छ । – इन्द्रेणी नेपालबाट

प्रस्तुत छ सोही म्युजिक भिडियो सामाग्री :

प्रतिकृया दिनुहोस्