नायिका विपना थापाले ऋषी धमलालाई भनिन्: ‘मलाई कु’ टौं ला झै गरी नसोध्नुस् (भिडियो हे’र्नुहोस)

अभिनेत्री विपना थापा अहिले ‘माइती देश नेपालमा छन् । उनी फिल्मी कार्य’क्रमका लागि नेपाल आएकी हुन् । भारतीय नागरि’कसंग विवाह गरेपछि उनी उतै ब्यस्त भएकी छन् । तर बेलाबे’लामा उनी नेपाल आइरहन्छिन् । उनले, चाडै नै फिल्ममा फर्कने ब’ताएका खबर आइरहेका छन् । उनी दुई वर्ष पछि फेरी नेपाल आएकी हुन् । उनी विवाह गरेर गएको १३ वर्ष भयो । तर बार’म्बार नेपाल आइरहने बता’उने विपना नेपालको माया निकै लाग्ने बताइन् ।

विपना कुनै जमानामा नेपाली फिल्ममा च’लेकी अभिनेत्री हुन् । विपनासँगै फिल्ममा काम गरेका राजेश हमाल, भूवन केसी अहिले पनि स’क्रिय छन् । तर, विपना भने बिहे गरेर भार’तमा रहँदै आएकी छिन् । निरुता जस्तै विपनाको पनि कमब्या:कको आशा छ । उनले आफ्नो भाग्यमा लेखेकै का’रण होला भारतमा विवाह गर्नु’परेको बताइन् ।

पारिवारिक कर्त’ब्यका कारण भारतमा बस्नुपर्ने भएपनि नेपालको माया संधै रहने बता’एकी छन् । उनले नेपालको सिमाना भारतले अति’क्रमण गरेको विषयमा आफुले पनि आवाज उ’ठाएको बताएकी छन् । उनले धमलालाई भनिन्, नेपालीको अगाडी बोल्नु’पर्ने थिएन तर जसको अगाडी बोल्नु’पर्ने हो उनीहरुसं मैले बोलेको छु । म राजनीतिक पृष्ठभूमीको ब्यक्ति भएका कारण पनि मैले कुरा उठा’एको छु ।

उनले यो विषय सा’माजिक सञ्जालमा बोलेर भाइरल भने हुन न’खोजेको बताइन् । नायीका विपनाले ऋषी धमलाको प्रश्न सोध्ने शैलीको आ’लोचना गर्दै भनिन्, पि ‘टौं ला झै गरेर नबो’ल्नुस् ऋषी जी । एक नेपाली चेली र कलाकार भएका का’रण पनि उनले नेपालकै इज्ज’तका लागि भारतमा आफ्नो घर ब्य’वहार धानेर बसेको बताएकी छन् । उनले नेपाल र भारतको संस्कृती धेरै मिल्दो’जुल्दो भएको बताइन् । – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्