रंगशालामा ऋण लागेर धुर्मुस रुदै निस्किए पछी, भिडियो हेरेपछी आयो कडा प्र’श्न (भिडियो सहित)

चितवनमा नि’र्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्ज’ना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्मा’णका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभि’यानमा निस्किएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनको अगु’वाईमा रंगशाला निर्मा’णको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामा’करण गरिएको सो रंगशाला निर्माणका लागि स’रकार र सर्वसाधारणको लगानी छ । धुर्मुस सुन्तली फाउण्डेशनले सह’योग उठाउँदै रंगशाला निर्माणमा ल’गानी गरिरहेको छ ।

क्रिकेट मैदान निर्मा’णमा आर्थिक अभाव भएपछि सहयोग जुटा’उन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभि’यानमा निस्किएका छन् । रंगशाला निर्माणको लागि आर्थिक सं’कलन गर्न अभियानमा नि’स्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले वि’दाई गरेका थिए । उनीहरुले वि’दाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए । यही कुरालाई लिएर रुप’क बासुरिले आफ्नो तर्क राखेका छन । – इताजा खबरबाट

हेरौ उनको बिचार

प्रतिकृया दिनुहोस्