नायिका केकी अधिकारी चढेको गाडी ६ फिट तल खस्यो छ, यस्तो छ अहिले उनको स्वास्थ्य अ’बस्था

चर्चित नायिका केकी अधिकारी चढेको गाडी दुर्घ’टनामा परेको छ । काठमाडौबाट सामाजिक गीतको लागि छा’याँकन गर्न गएको गाडी दुर्घ’टनाग्रस्त भएको हो । छायाँकनको लागि हि’डेको बा २० च ५४१० नम्बरको स्कोर्पियो रौतहटको क’टहरिया १ स्थित बाटोबाट करिब ६ फिट तल ख’सेको हो ।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्का’सि मोड आएपछि बिहान २ बजे दुर्घट’नामा परेको थियो । यस विषयमा जानकारी दिदैं अधिकारीले सामाजिक सञ्जाल फेस’बुकमा एक स्टाटस राखेकी छिन् । उनले लेखेकी छिन, ‘हिजो राति २ बजे तिर हामी छा’यांकनको लागि रौतहट जाने क्रममा सवारी दु’र्घटनामा पर्यौ तर हामी सबै स’कुशल छौँ ।

यहाँहरुको मायाको लागि धेरै धन्य’वाद ।’गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका अधिकारी, नेपाली मो’डेल रचना शिवाकोटी ,फिल्म छा’याँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगा’यत मध्ये केहि समान्य घाइ’ते भएका छन् । दुर्घट’नामा परेको गाडीमा ठुलो क्ष’ति भएपनि छायाँकनको लागि लगिएको क्या’मरा लगायतका उपक’रणहरु सुर’क्षित रहेको बताइएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्