पहिलो पटक लक्ष्मी खड्का र राजु परियार बिचको यो रमाइलो दोहोरी (भिडियो हे’र्नुहोस)

उक्त भिडियो स’माचारको अन्तिममा (तल) छ । यो समाचार पनि पढ्नुहोस्:-त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको सम’यमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्या’र्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्था’पन गरिने जानकारी विश्वविद्या’लयले दिएको छ ।

विश्ववि’द्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले फागुन २५ गतेबाट स्नातक तहमा वि’द्यार्थी भर्ना गरी शैक्षिक सत्र सुरु गरिसकिएको जानकारी दिनुभयो । हाल स्नातक तहमा भर्ना भएका विद्यार्थीको परीक्षा आगामी पुस महिनामा गर्ने विश्ववि’द्यालयको योजना छ । यसका साथै स्नात’कोत्तर तहको नयाँ शैक्षिक सत्र वैशाख अन्तिममा गर्ने निर्णयमा विश्वविद्यालय पुगेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षाफल निर्धारित समयमा प्रकाशित गर्न सकिएको अवस्था’मा वैशाखबाट स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गर्न स’किने उहाँको भनाइ छ ।

स्नातक तहका अन्य वर्षका परी’क्षाफल निर्धारित समयमा नै प्रकाशित हुने जना’इएको छ । स्नातक तहका पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीको केही समय क्षति भए पनि त्य’सलाई तीन वर्षको हाराहारीमा मिलाइने उहाँले जानकारी दि’नुभयो । वार्षिक प्रणालीअन्तर्गत अध्ययन गर्ने विद्यार्थीको अनलाइन कक्षा प्रभावकारी रूपमा सञ्चा’लन हुन नसकेकाले विद्या’र्थीको केही महिना क्षति भएको उहाँको भनाइ छ ।

विश्वविद्यालयले फागुन’मा स्नातक तहको भर्ना कार्यक्रम सुरु गर्ने निर्णयसँगै कक्षा १२ उत्तीर्ण विद्यार्थीले भर्नाका लागि केही म’हिना कुर्नुपर्ने स्थिति देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा जेठ महि’नामा पूरा गर्ने र भदौसम्म नतिजा प्रकाशित गरिसक्ने जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भदौ’सम्म कक्षा १२ को नतिजा प्रकाशित गरी उनीहरूलाई स्नातक तहको अध्य’यनको बाटो खुल्ने बताउनुभयो ।

तर विश्वविद्यालयको हाल’को योजनामा कुनै परिवर्तन नगरे विद्यार्थीले स्नातक तहमा भर्ना हुन केही महिना कुर्नुपर्ने अवस्था देखिएको छ । भदौमा स्ना’तक तहको नतिजा आएका वि’द्यार्थी पाँच महिना कुरेपछि मात्र बल्ल भर्ना हुने पाउनेछन् । त्रिविका शिक्षाध्यक्ष भुसालले फागुनलाई शैक्षिक सत्र मा’निए पनि नयाँ परिस्थिति वि’कास भएमा स्नातक तहको शैक्षिक सत्र मङ्सिरमा समेत सार्न सकिने विकल्पसमेत रहेको बताउनुभयो । यसमा परिस्थि’तिअनुसार निर्णय लिन सकिने जनाइएको छ । – इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्