नेपाल विद्युत प्राधिक’रणका कार्यकारी नि’र्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ मा सकिँदैछ। उनको पदावधि सकिनै लाग्दा उनलाई फेरि सोही पदमा दोहो’र्याउनुपर्ने आवाज उठि’रहेका बेला मंग:लबार साँझ एक अनलाइनले उनलाई मन्त्रिपरिषदले सोही पदमा निरन्तरता दिए:को खबर आयो।
सो खबर आएसँगै उनलाई बधा:इको आ:इरो लागेको छ। समाजिक सञ्जालहरुमा कुलमानले बधाइ पाइरहेका छन्। तर, जतिबेला उनको पुनर्नियुक्तिको समाचा:र प्रकाशित भयो त्यतिबेला मन्त्रिपरि’षदको बैठक भर्ख’र शुरु भएको थियो।
उर्जा मन्त्री वर्षमान पुनले पनि कार्यकारी नियु’क्ती सम्बन्धी कुनै प्रस्ताव मन्त्रिपरिषदमा न’लिएको बताइसकेका छन्। अथवा मंगल’बार कुलमानबारे कुनै निर्णय भएको छैन। तर, सामा’जिक सञ्जालमा भने उनले लगातार बधा’इ पाइरहेका छन्।
दैनिक १८ घण्टासम्मको वि’द्युत क’टौती भोगिरहेको नेपालीला’ई उनले विद्युत कटौतीबाट मुक्त गरिदि’एपछि उनको लोकप्रि’यता बढेको छ। त्यसैले पनि उनलाई पुनः कार्यकारी नि’र्देशक बनाउनुपर्ने आवाज जनस्तरबाट उठिरहेको छ। – डिसी नेपाल बाट